Thu. Mar 28th, 2024

काठमाडौँ ।
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत सर्वजानिक भएको छ । फिल्ममा नव–नायिका धिरज मगर र स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नायिकाले अभिनय गरेका छन्।
‘उडायो हावाले’को सफलता पछि फिल्म निर्माण टीमले पप शैलीको ‘लण्डनमा’ बोलको गीत सार्वजनिक गरेको हो । नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ बनाईएको गीतमा सुजिल कर्मचार्यको शब्द तथा स्वर छ ।
रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको ‘इन्टु मिन्टु लण्डनमा’ फिल्ममा साम्राज्ञी , धिरज मगर र नायक शारुक ताम्रकार लगायतको कालकारहरुको अभिनय रहेको छ । फिल्मलाई असोज ५ गते प्रदर्शनको मिति तोकिएको छ ।

Leave a Reply

%d bloggers like this: