Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
कार्तिक १२ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र “दि फेमस” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ | निर्देशक समिर बलामीको निर्देशनमा तयार भएको चलचित्रमा सुरबी जैनबिष्ट, सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगाएतका कलाकारहरुको अभिनय रहेको छ |
the-famous
बलामी ईन्टरटेन्मेन्टको व्यानरमा बनेको निर्माण भएको चलचित्रमा बाबु बलामीको द्वन्द्वको साथमा अशोक कार्कीको छायांकन रहेको छ | चलचित्र लव स्टोरी जेनेरमा तयार गरिएको कुरा निर्माण पक्षेले जानकारी दिएको छ | चलचित्र निकै राम्रो बनेको र आफुले आफ्नो तर्फ बाट चलचित्रमा पूर्ण रुपमा न्याय गर्ने प्रयास गरेको कुरा निर्देशक समिर बलामीले बताउनु भएको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: