Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएसँगै उनको पक्ष र विपक्षमा राजनीतिज्ञ, विधार्थी, सेलिब्रेटीदेखी आम नागरिकसम्मले पक्ष र विपक्षमा तर्क वितर्क गरिरहेका छन् सामाजिक सञ्जालमा यो बारेमा राम्रै बहस भईरहेको पनि छ ।
देशलाई सम्बृद्धीको बाटोमा लैजाने भन्दै विभिन्न महत्वकांक्षी योजना ल्याउँदै गर्दा सरकारबाट बाहिरिनुपर्दा ओलीमात्र भावुक बनेनन् उनमा केहि आशा देखेका अन्य सुभचिन्तकहरुलाई पनि यसले छोयो ।
यो बीचमा महानायक राजेश हमालले फेसबुकमा स्टाटस लेख्दै ओलीलाई हारेर पनि जितेका नेता भनेका छन् । हमालले उनको कामलाई सारा नेपालीले नियालेको लेखेका छन् ।
यस्तो छ हमालको फेसबुक स्टाटस:
hamal status

Leave a Reply

%d bloggers like this: