Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
kina-gare-maya
जेठ १४ बाट प्रदर्शन सुरु गरेको चलचित्र “किन गरे माया” ले पहिलो हफ्ता सफल प्रदर्शनको साथ दोस्रो हफ्तामा पाइला राखेको छ | चलचित्रको पहिलो हफ्ताको व्यापार राम्रै रहेको कुरा जानकारी प्राप्त भएको छ | चलचित्रमा सबै नया कलाकारहरु भए पनि दर्शकहरुको मन जित्न सफल भएका छन् |
चलचित्रका निर्देशक रमेश बोगटीको कामलाई पनि धेरै दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् | आफुले दर्शकहरु माज राम्रो चलचित्र प्रस्तुत गर्न खोजेको र आफु सफल भएको कुरा निर्माता दिल कुमार प्यासीले बताउनु भएको छ | चलचित्रको कथा बस्तु र गीत संगीतलाई दर्शकहरुले निकै मन पराउनु भएको हलवालाहरुको भनाइ रहेको छ |
चलचित्रका नव नाएक आयुष रेग्मी र नव नाईका संजु सिलवाल को अभिनयलाई पनि निकै दर्शकहरुले औधि मनपराएका छन् |चलचित्रले अझै अगाडी निकै राम्रो गर्दै धेरै दर्शकहरुको मन जित्ने विश्वास निर्माण टिमले बेक्त गरेको छ |
हेर्नुस ट्रेलर:

%d bloggers like this: