Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
gajalu
चलचित्र सेन्सर बोर्डले ‘गाजलु’ लाई युनिर्भसल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका व्यक्तिले यो फिल्म हेर्न पाउनेछन् ।
जेठ २८ नेपाल रिलिज फिल्मको केही दिन अघि मात्र यूकेमा ग्राण्ड प्रिमियर गरिएको थियो । नायिका सृष्टि श्रेष्ठ र निर्माता रोहित अधिकारी प्रिमियरका लागि यूके गएका थिए । हेमराज विसी निर्देशित निकै प्रतिक्षित फिल्म ‘गाजलु’ मा अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेका छन् ।

%d bloggers like this: