Sun. Apr 28th, 2024

वलिउड स्टार सलमान खानको बिहेको समाचारले मिडियामा स्थान पाउनु नयाँ होईन् । तर पछिल्लो पटक भने सलमानले बर्ष २०१६ को अन्त्यसम्म बिहे गर्ने तयारी गरेको खबरले निकै चर्चा पाएको छ ।
salman-khan
यो बीचमा नयाँ गसिप बलिउड अनलाईनहरुले लेखेका छन् कि, सलमानले आफ्नो जन्मदिनमा प्रेमिका लुलियासँग बिहे गर्दैछन् । समाचारलाई आधार मान्दा डिसेम्बर २७ मा ५१ औं जन्मदिन मनाउँदै गरेका सलमानले सोहि दिन बिहे गर्ने मनस्थिती बनाएका छन् ।
Ahmedabad : Bollywood actors Salman Khan and Sonam Kapoor during Fashion Show by Fashion Design Council of India collaborated with Gujarat State Khadi & Village Industries Board , Second Edition of ' Huts to High Street ' at IIM, Ahmedabad on Saturday.PTI Photo   (PTI10_31_2015_000130B)
बर्षभरि छरिने खान परिवारका सदस्य सलमानको जन्मदिनमा हरेक बर्ष जम्मा हुने कारणलाई पनि उक्त मितिमा सलमानले बिहे गर्नसक्ने अनुमान लगाईएको छ ।
salman-khan
पछिल्ला केहि दिनयता सलमान र लुलिया सल्लु परिवारसँगै बसिरहेका छन् अनि अनि घुमघाममा पनि सकृय छन् । हरेक पटक समाचार बन्ने सलमानको बिहे प्रकरणले यो पटक सार्थकता पाउँछ कि नाई ? गसिप सत्य बन्छ कि नाई त्यो भने समयले बताउनेछ ।

%d bloggers like this: