Tue. Apr 30th, 2024

आज आइतबारको दिन पारेर ” के म तिम्रो होइन र ” को टिमले बिशेष ” शो ” को आयोजना गरेको छ |
k ma timro hoina ra
बिशेष ” शो ” मा पत्रकार लगाएत चलचित्र क्षेत्रका थुप्रै पुराना देखि नया कलाकारहरुको उपस्थिथि रहेको थियो |
 
चलचित्र हेरिसके पछि थुप्रै कलाकारहरुले ” के म तिम्रो होइन र ” को खुलेर प्रशंसा गरे |
 
चलचित्र अहिले देशभरका हलहरुमा भब्बेताका साथ प्रदर्शन भइरहेको छ |

%d bloggers like this: