Fri. May 17th, 2024

15052016041114IMG_0119-1000x0
शनिबार राजधानीमा भएको अमरपंक्षी कार्यक्रम धेरै कारणले चर्चामा छ । सैनिक मञ्चमा भारतीय हिरोइनहरुलाई नचाइएको भनेर आलोचना हुनेदेखि यसमै सहभागी हुन आएकी बलिउड हिरोइन सोनाक्षी सिन्हाको स्वागतमा जर्नेल पुगेकासम्म कुराले यसलाई विवादमा पनि ल्याएको छ ।
15052016041114IMG_0178-1000x0
15052016041115IMG_0109-1000x0
सैनिक श्रीमती संघले भूकम्पपीडितको सहयोगार्थ आयोजना गरेको यो कार्यक्रममा बलिउड हिरोइनहरु सिन्हा र मलाइका अरोरासँगै नेपाली हिरोइनहरुले पनि आफ्नो प्रस्तुति दिए । रेखा थापा, निशा अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, केकी अधिकारी र गायिका इन्दिरा जोशीले पनि यो कार्यक्रममा नृत्य गरेका थिए ।
15052016041115IMG_0208-1000x0
15052016041115IMG_0234-1000x0
15052016041116IMG_0277-1000x0
15052016041116IMG_0336-1000x0
15052016041116IMG_0388-1000x0
15052016041119IMG_9364-1000x0
15052016041122IMG_9375-1000x0
15052016041122IMG_9386-1000x0
15052016041123IMG_9400-1000x0
15052016041124IMG_9415-1000x0
15052016041125IMG_9451-1000x0
15052016041125IMG_9520-1000x0
15052016041127IMG_9598-1000x0
15052016041127IMG_9729-1000x0
15052016041127IMG_9747-1000x0
15052016041129IMG_9773-1000x0
15052016041129IMG_9866-1000x0
15052016041130IMG_9796-1000x0
15052016041114121-1000x0

%d bloggers like this: