Tue. Apr 30th, 2024

Gajalu
अनमोल केसी स्टारर् बिग प्रोजेक्ट ‘गांजलु’को गीत रिलिज गरिएको छ । गीतमा अनमोलसँगै पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङ छन । उनीहरुलाई अनस्कृन रोमान्समा निकै सुहाएको छ ।
तिमी आयौ बोलको रोमान्टिक गीतमा हर्कलश बस्नेतको स्वर संगीत रहेको छ । हरेक फिल्म हिट दिएका अनमोलको अभिनय भएकैले फिल्म निकै प्रतिक्षित बनिसकेको छ । फिल्मको सार्वजनिक गीतले केहि हदसम्म फिल्मको तृष्णा मेटाउन सक्ने देखिन्छ ।
फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन । अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान लगायतको फिल्ममा अभिनय छ

%d bloggers like this: