Sat. Apr 27th, 2024

फिल्म ‘सुपर गोर्खे’को प्रदर्शन मिति तय गरिएको छ । नायिका ऋचा सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म साउन १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
राज थापाको निर्देशनमा तयार भएको फिल्ममा ऋचाको साथमा सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्री, भानु बिष्ट, सचिन केसी, उत्तम बिष्ट, मनोज राइ लगायतको मुख्य भूमिका रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्मलाई बनिश शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । फिल्ममा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: