Fri. Apr 26th, 2024

गायक उदित नारायण झाको “होशमा बेहोशी” बोलको नेपाली गीत सार्बजनिक भएको छ । सत्याकृत ब्यण्डको प्रस्तुति रहेको उक्त गीतमा विजय गौतमको शब्द तथा संगीत रहेको छ भने गोपाल रसाईलिको संगीत संयोजन छ । गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ । गीतको भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । भिडियो विजय गौतमले निर्देशन तथा सम्पादन गरेका हुन् । सत्याकृत ब्याण्डले निर्माण गरेको गीतको भिडियोमा उदित नारायण झाको साथै सत्याकृत ब्याण्ड फिर्चड छन् ।
 
https://www.youtube.com/watch?v=GHPXqVO6wiI

Leave a Reply

%d bloggers like this: