पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण बिक र राजेन्द्र भट्टको आवाज रहेको छ भने शब्द तथा संगीत भट्टको र संगीत संयोजन बिकको रहेको छ । बिनोद न्यौपाने र जुना सुन्दास फिचर्ड भिडियोमा शृंगार बिमला तामांगले गरेकी हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीत छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् भने निर्देशन सान थापाको रहेको छ ।
पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक
ByManoranjan
May 18, 2019Related Post
अनमोलको ‘फर्की फर्की’को विदेशमा उच्च डिमाण्ड
Apr 24, 2024
‘डिग्री माइला’ले एक हप्तामा कमायो ५ करोड ५ लाख ग्रस
Apr 19, 2024