Fri. Apr 26th, 2024

जात्रा सिक्वेल फिल्म ‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द, कृष्ण भारर्ध्वजको संगीत, मनिषा पोखरेल र निशान भट्टराईको आवाज तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ ।
फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ । फिल्म ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई पनि विशेष अवतारमा देख्न सकिनेछ । फिल्म जेष्ठ ३ गतेबाट प्रदर्शन हुनेछ ।

Leave a Reply

%d bloggers like this: