Fri. Apr 26th, 2024

चर्चित गायक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत तथा आवाज रहेको गीत ‘इन्स्टाको फोटो’को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरे फिचर्ड छन् । हरि हुमागाईको छायांकन रहेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: