Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
हॉलीवुडको सस्पेंस थ्रिलर फिल्म ‘डोंट ब्रीद’को ट्रेलर सार्वजनिक भएको छ | फिल्मको कहानी निकै नै उत्सुक रहेको छ |कथामा टीनेजर्सको एक ग्रुप एक नेत्रहीन बृधमान्छे को घरमा घुस छन् |
dont-breathe
टीनेजर्सको यो ग्रुपलाई लाग्छ कि तिनीहरु अपराध गरेर त्यहाँ बाट निक्लिने छन् र कसैलाई थाहा पनि हुने छैन तर तिनीहरुको सोच गलत साबित हुन्छ र तिनीहरु समस्यामा पर्द छन् |
dont-breathe
कहानीलाई रहस्य-रोमांच बनाउने कोशिश गरेको ट्रेलरमा यतिकै हेर्न सकिन्छ | फिल्मलाई फेड अलवारेजले निर्देशन गरेका छन् | फिल्ममा जेन लेवी,डायलन मिनेट,डेनियल जोवैटो र स्टीफन लैंग लीड रोलमा देखिएका छन् | फिल्म २ सेप्तेम्बेर बाट प्रदर्शनमा आउने छ |
dont-breathe
हेर्नुस ट्रेलर:

%d bloggers like this: