फिल्म ‘तिम्रो मेरो साथ’को दोश्रो गीत सार्वजनिक, ग्ल्यामर अन्दाजमा साम्राज्ञी (भिडियो सहित)
काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानी’को बोलको गीत सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर उक्त सिनेमाको यो दोश्रो गीत हो। गीतको भिडियो साम्राज्ञीको ग्ल्यामर अन्दाज…
पोर्चुगल क्वार्टरफाइनलमा
काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश…
स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा
काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा आज भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले…
जापानलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा
काठमाडाैँ। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा…
उत्कृष्ट प्रदर्शन सहित ब्राजिल क्वाटरफाइनलमा
काठमाडाैँ। ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका…
नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा, अमेरिकाको टेक्सासमा आयोजना हुने
काठमाडाैँ। नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ…
विश्वकप फुटबलः फ्रान्स क्वाटरफाइनलमा
काठमाडाैँ। फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने…
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
काठमाडाैँ। इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका…
अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा
काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै…
विश्वकप फुटबल : नेदरल्यान्ड्स क्वाटरफाइनलमा
काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा आज भएको नकआउट चरणको पहिलो खेलमा…