Mon. May 20th, 2024

Month: October 2019

१२ सत्ताईस ‘ को फष्टलुक पोस्टर सार्वजनिक,मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने

निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म ‘१२ सत्ताईस ‘ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्म भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिईएको छ । फिल्ममा प्रमुख…

फ्राइडे रिलिज : हलमा “पोइ पर्‍यो काले”सँगै ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ पनि

आजबाट मल्टिस्टारर फिल्म “पोइ पर्‍यो काले” देशभर प्रर्दशनमा आएको छ । कमेडी कथामा निर्माण गरिएको फिल्ममा पूजा शर्मा ,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा,…

‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक, राजाको मुकुटमा शुसिल श्रेष्ठ र अमिर गौतम

फिल्म ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । आफुलाई बादशाह सोच्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । टौवा क्रियसनले तयार गरेको पोस्टरले कमेडीको झल्को दिन्छ । पोस्टरमा शुसिल…

दबंग ३ को ट्रेलर सार्वजनिक, सलमानको धमाकेदार प्रस्तुति

बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म दबंग ३ को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्वर ३० मा विश्वब्यापी प्रर्दशनमा आउने फिल्ममा सलमान खानको गज्जबको कमेडी र एक्शन देख्न पाइनेछ ।…

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ को मनोनयन, ए मेरो हजुर ३, प्रसाद र छक्का पञ्जा पनि लिस्टमा

जापानको टोक्योमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा एपीएफ…

‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक

यहि अक्टुबर २२बाट प्रदर्शनमा आउने फिल्म ‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक भएको छ । गुलशन कुमार र टि सिरिजको प्रस्तुति रहेको फिल्म भुषण कुमार र क्रिषण कुमारले निर्माण गरेका हुन्…

‘सिने स्टार अवार्ड २०२०’का लागि दर्ता खुल्यो

क्यानडामा आयोजना हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता खुलाइएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो ।…

‘जीवन काँडा कि फूल’ कार्तिक २२मा

फिल्म ‘जीवन काँडा कि फूल’ को प्रदर्शन मीति तय भएको छ । फिल्म कार्तिक २२बाट प्रदर्शनमा आउने छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा…

‘बादशाह जुट’को दोस्रो गीत ‘सुसाइड’ सार्वजनिक

फिल्म ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचरिङ लोकलय सार्वजनिक गरेको टिमले अहिले रोमान्टिक गीत आउट गरेको हो । गीतमा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी…

‘लभ यु हमेशा’को ट्रेलर सार्वजनिक

फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका…