Mon. May 6th, 2024

भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । बाबा गायक सुर्य दयालुको म्युजिक भिडियोमा देखिएका छन् ।
सुर्य दयालुको स्वर र संगीत रहेको ‘तिमीसँग मैले’ बोलको गीतमा श्याम प्रसाद पौडेलको शब्द रहेको छ । यस गीतको भिडियो हरि वाग्लेले निर्देशन गरेका छन् भने अघोरी बाबा सहित सजल जंग केसी र शान्ती अधिकारीको अभिनय रहेको छ ।
 
 

merofilm.com

 
 

Leave a Reply

%d bloggers like this: