
जुत्ता लगाएरै सुत्ने देखि ट्वाइलेटमा बसेर फलफूल खाने यी बलिउड स्टारहरू
काठमाडाैं । ३ बैशाख – यो संसारमा मानिसहरुको बाँँच्ने तौर तरिका भिन्न भिन्न हुन्छन् । त्यस्तै आज हामी बलिउडका केहि कलाकारहरुको बानिबारे जानकारी दिन्छौँ । जुन कुरा अच्चम्मका रहेका छन् । बलिउडका अभिनेत्री सुस्मिता सेन खुुला आकाशमुनि नुहाउन मन पराउँछिन् । उनले आफ्नो घरको छतमा बाथटब बनाएकी छन् । उनी त्यहीँ नुहाउँछिन् । उनलाई…