” सञ्जु “काे टिजर सार्वजनिक

काठमाडाैं । ११ बैशाख – भारतीय फिल्म स्टार  सञ्जय दतकाे जीवनीमा अाधारित भएर बनेकाे फिल्म ‘ सञ्जु ‘ काे टिजर सार्वजनिक भएकाे छ । १ मिनेट २५ सेकेण्डकाे यस ट्रिजरकाे पहिलाे लुक्समै रणवीर कपुरलार्इ देख्न सकिनेछ ।  राजकुमार हिरानीद्वारा निर्देशित यस टिजर  सार्वजनिक भएकाे केहि क्षणमै सामाजिक सञ्जालमार्फत भाइरल भएकाे छ ।   यस टिजरलार्इ फक्स…

Read More

सलिनमानकाे नयाँ चलचित्र ” यात्रा “निर्माण हुने

काठमाडाैं । ११ बैशाख – चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक सलिनमान बानियाँको नयाँ चलचित्र निर्माणकाे  घोषणा भएको छ । डेव्यु चलचित्रबाट नै लोभलाग्दो क्रेज बनाएका सलिनले पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’मा काम गर्ने भएका हुन् । सोमबार काठमाडौँको आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक निर्माण…

Read More

सबै नृत्यहरूकाे सम्मिश्रण एकै ठाउमा

काठमाडौं । ११ वैशाख – दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले १२अाैँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन्। सेन्टर नेपाली मूलका दिलीप थापाले १५ वर्षअघिदेखि सञ्चालन गरेको हो। प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया गुजराती, हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत…

Read More

फूलपातीमा ” छक्का पञ्जा ३ “

काठमाडाैं । ११ बैशाख -अन्ततः ‘छक्का पञ्जा’ को तेस्रो श्रृंखलाका लागि  नायिका फाइनल गरिएको छ । यस फिल्मका लागी अभिनेत्री दीपिका प्रसाईँ फाइनल भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ मा उनको अभिनय र सुन्दरताको सबैभन्दा धेरै तारिफ भएको थियो । बोल्ड एन्ड ब्यूटी नायिका चाहिएको हुँदा दीपकराजले दीपिका रोजेको जानकारी दिएका छन् । दशैंको फूलपातीमा प्रदर्शनमा…

Read More

प्रदिप खड्का पुन: निर्माता बन्ने

काठमाडाैं । १० बैशाख –  ‘प्रेमगीत’ फिल्मबाट दर्शकका प्रिय बनेका  र २ वटा फिल्मका निर्माता  समेत बनिसकेका नायक  प्रदीप खड्का अर्काे  फिल्म लिएर पुन: निर्माताकाे रूपमा दर्शकसामू  प्रस्तुत  हुने भएका छन् । हाल प्रदर्शनरत फिल्म ‘लिलिबिली’का  निर्माता गोविन्द शाहीसँग मिलेर उनले नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । प्रदिप अाफ्नाे फिल्ममा  अाफु नै प्रमुख भूमिकामा…

Read More

तरकारीवालीकाे दर्शक रूवाउने चाहना

काठमाडाैं । १० बैशाख तरकारीले  भरिएको क्रेट बोकेर झोलुङ्गे पुल तर्दै गर्दाको एक फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गोरखाकी कुशुम श्रेष्ठ रातारात चर्चामा आइन् । एउटा साधारण युवतीलाई एक फोटोले सेलिब्रेटी बनायो । अहिले उनलाई बाटोमा हिँड्दा समेत सेल्फी खिच्नेको भीड लाग्ने गर्दछ । अचेल चितवनमा बसेर अध्ययन गरिररहेकी कुशुम बैशाख २८ गतेबाट प्रदर्शनमा आउन…

Read More

छैटौं एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ : लिलि बिली सबैभन्दा धेरै विधामा मनाेनित

काठमाडाैं । ९ बैशाख – छैटौं एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ को लागि सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गत वर्ष बैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शित ८३ सिनेमाबाट आयोजक टिमले उकृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै प्रमाणपत्र बाँडेको छ ।   अगाडीका वर्षमा २० उत्कृष्ट  विधाहरू भएकाेमा यसपाली २ वटा नयाँ विधा थप गरिएकाे छ…

Read More

बलिउडमा नायक र नायिकाकाे पाउने पारिश्रमिकमा ठूलाे भिन्नता

काठमाडाैं । ७ बैशाख – नेपाली फिल्ममा मात्र नभई बलीउडमा पनि नायक नायिकाहरुले पाउने पारिश्रमिकमा ठूलो अन्तराल रहेको छ । समान फिल्ममा समान काम गरेपनि नायिकाहरुको भन्दा नायकहरुको पारिश्रमिक अधिक गुणा बढी हुने गर्दछ । यस विषयमा विभिन्न अभिनेत्रीहरुले विरोध गरेपनि अझै यसमा सुधार भने हुन सकिरहेको छैन । रेमो डिसुजाको फिल्म ‘एबीसीडी ३’ मा…

Read More

लिलि बिली दाेश्राे हप्तामा

काठमाडाैं । ७ बैशाख – गत शुक्रबारदेखी प्रदर्शनमा अाएकाे नेपाली चलचित्र  लिलि बिलि दाेस्राे हप्तामा प्रवेश गरेकाे छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरूङकाे जमेकाे जाेडिलार्इ दर्शकहरूले भरपुर साथ  दिर्इरहेका छन् । फिल्ममा छायाङ्न गरिएका  उत्कृष्ट विदेशी दृश्यहरू र लबस्टाेरीले दर्शककाे ध्यान तान्न सफल भएकाे  निर्माण पक्षकाे बुझार्इ रहेकाे छ ।   चलचित्र…

Read More

अायाे ” हैरान ” काे ट्रिजर

काठमाडौँ । ७ बैशाख –  विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित  फिल्म ‘हैरान’ को ट्रिजर सार्वजनिक गरिएको छ । याे उनले  निर्देशन गरेकाे दाेस्राे फिल्म हाे । फिल्मको गीत रिलिज गरिएको केही दिन पछि नै  फिल्मको ट्रिजर  पनि  रिलिज गरिएको हो ।   फिल्मका सबै कलाकारहरुलाई समावेश  गराएर ट्रिजर रिलिज गरिएकाे छ ।  रिलिज्ड ट्रिजरमा गजित विष्ट,…

Read More