
‘ पण्डित बाजेकाे लाैरी ‘ काे गीत सार्वजनिक ( भिडियाे सहित )
नेपाली फिल्म पण्डित बाजेकाे लाैरीले यसकाे पहिलाे गीत सार्वजनिक गरेकाे छ । याे फिल्मले युट्युवमा अाेएसअार च्यानल मार्फत ‘ चाेली तुना ‘ बाेलकाे गीत सार्वजनिक गरेकाे हाे । श्रीकृष्ण केसीकाे शब्द रहेकाे गीतलार्इ श्रीकृष्ण बम मल्ल र मीना निराैलाले स्वर दिएका छन् र संगित पनि श्रीकृष्ण बम मल्लकाे नै रहेकाे छ । दिपक वली निर्देशक…