पूर्व ” मिस नेपाल” फिल्मा डेब्यु गर्दै

काडमाडाैं । ३ बैशाख – पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा भने त्यति राम्रो भएन । अनमोल केसी स्टार फिल्म ‘गाजलु’ बाट भित्रिएकी सृष्टि श्रेष्ठलाई भने फिल्म केही फापेको जस्तो देखिएको छ ।…

Read More

लिलि बिलिकाे २ दिनकाे कमार्इ २ कराेड माथि

चैत्र ३० गतेबाट प्रदर्शनमा अाएकाे नेपाली चलचित्र लिलि बिलीले २ दिनमा रू २ करोड १८ लाख ८३ हजार ९ सय ५६ संकलन गरेकाे निमार्ता गाेविन्द शाहीले बताएका छन्  । प्रदर्शनकै  दिनमा रू ८३ लाखकाे व्यापार गरेकाे यस चलचित्रले दुर्इ दिनमा २ कराेड १८ लाखकाे भव्य व्यापार गर्न सफल भएकाे हाे ।   काठमाडौं उपत्यकासहित देशभरका…

Read More

लिलिबिली हाउसफुल, दर्शको उत्साहपूर्ण उपस्थिति

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र लिलिबिली लगातार हाउसफुल भएको छ । काठमाडौं उपत्यकासहित देशभरका सबै चलचित्र हलमा एकैसाथ प्रदर्शनमा आएको लिलिबिली उत्साहपूर्ण कलेक्शन गरिरहेको निर्माता गोविन्द शाहीले जानकारी दिए । प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, सबिन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको मिलन चाम्सले निर्देशन गरेका हुन् । यसअघि प्रचारप्रसारका क्रममा निकै उत्साह बटुलेको सो चलचित्रले…

Read More

‘लिलिबिली’ को बुकिङ खुल्यो , कस्ताे हाेला त ओपनिङ ?

बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवार दिउँसोबाटै बुकिङ ओपन गरिएको हो । फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २५ शो दिएको छ । यस्तै, यसले बिग मुभिजमा ६ शो, सिने डि सेफमा ७ शो, विएसआर मुभिजमा ६ शो, एफक्यूबमा ६ शो, क्यूजमा…

Read More

ह्याप्पी वर्थडे ” माग्ने बुढा ”

चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ बुधवारबाट ४४ वर्षका भएका छन् । हाल फिल्म ‘रामकहानी’ को छायांकनमा ब्यस्त उनलाई बिहानैदेखि विभिन्न चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । केदारका सहकर्मी तथा चर्चित हास्यकलाकार सिराम कट्टेल (धुर्मुस) ले फेसबुकमा एक स्टाटस लेख्दै उनलाई जन्मदिन विस गरे । उनी लेख्छन्, ‘सहयात्राका ती क्षण, धुर्मुस र माग्ने पात्र लोकप्रिय हुँदै…

Read More

जात्राकाे सिक्वेल ” जात्रै जात्रा ”

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम यसअघि ‘जात्रा २’ हुने चर्चा थियो । तर, मंगलवार निर्देशक प्रदीप भट्टराई र निर्माता र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट फिल्मको नाम ‘जात्रै जात्रा’ जुराइएको छ । फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५…

Read More

लिलीबिली चलचित्रबारे नेपाल र भारतका प्रधानमन्त्रीले यस्ताे भने

चलचित्र लिलीबिली यसै हप्ताको शुक्रबार देशव्यापीरुपमा रिलिज हुँदैछ । उक्त चलचित्रले अहिले प्रमोशनल कार्यक्रम गरिरहेको छ । केही दिनअघि मोफसलमा प्रचार प्रसार कार्यक्रम सकेर जापानमा रेड कार्पेट प्रिमियर शोसमेत गरिसकेको चलचित्र टीम अहिले काठमाडौंमा जमेर प्रचारप्रसारमा जुटेको छ । यो अवसरमा निकै उत्साह बोकेको चलचित्रले गज्जबको प्रतिक्रिया पाएको छ । उपत्यकाका विभिन्न ठाउँमा भइरहेको प्रमोशनल…

Read More

लिलिबिलीको भव्य कन्सर्ट, भीड अनियन्त्रित भएपछि प्रहरीले जोगायो प्रदीपलाई (फाेटाे फिचर)

अर्को हप्ता (चैत ३० गते) रिलिजको तयारीमा रहेको चलचित्र लिलिबिलीको प्रमोशनका क्रममा काठमाडौंमा अपूर्व सफलता मिलेको छ । हालसम्म कुनै पनि चलचित्रको प्रमोशनमा नदेखिएको ‘क्राउड’ लिलिबिलीको प्रमोशनमा बिहीबार साँझ देखियो । काठमाडौंको लगनखेलमा आयोजना गरिएको प्रमोशन कार्यक्रममा उपस्थित भएका चलचित्रका नायक प्रदीप खठ्का र जसिता गुरुङलाई हेर्न हजारौं मानिस सडकमा झुम्मिए । प्रदीपसँग फोटो खिचाउनेको…

Read More

‘ब्ल्याक’मा कस्तो देखियो आकाश र आँचलको जोडी ?

‘चलचित्र’ ब्ल्याकको गीत रिलिज भएको छ । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको जोडी बनाइएको ‘ब्ल्याक’ फिल्मको नयाँ गीत आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । चलचित्रको आकाश र आँचलको अभिनय रहेको पलपल हरपल’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सुगम पोखरेलले स्वर दिएको गीतमा महेश खड्काको सङ्गीत छ भने…

Read More

जापानमा रुचाइयो लिलिबिली, निर्माता उत्साहित

यही चैत ३० गते रिलिजको तयाीमा रहेको नेपाली चलचित्र लिलिबिलीको जापानमा रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ। जापानको राजधानी टोक्योस्थित नकानो जिरो हलमा भएको प्रिमियर रिलिजबाट चलचित्रले निकै राप्रो प्रतिक्रिया पाएको छ । प्रिमियर रिलिजमा चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित भएका थिए। प्रिमियर आयोजक डेस्टिनी क्रियसन जापानका अनुसार…

Read More