बातले नमान्ने भूतलाई लातले ठिक पार्न आए “किङ”

मनोरंजनसंसार डटकम पुस २८ गते प्रदर्शन मिति तय गर्दै अहिले धमाधम प्रोमोसनको लागिपरेको चलचित्र “किङ” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “लातको भूत” बोलको उक्त गीतमा शब्द प्रमोद ढुंगाना र संगीत बसन्त सापकोटाको रहेको छ | गीतमा नृत्य निर्देशन भने रामजी लामिछानेको रहेको छ | अलि फरक शैलीको उक्त गीतमा नायक निखिल उप्रेतीले…

Read More

फेरी लुट्ने दिन फाल्गुण १३ , दर्शकहरु सतर्क हुनुहोला

मनोरंजनसंसार डटकम कुनै समयमा नेपाली चलचित्र उध्योग डुबिसकेको अवस्थामा यसलाई बचाउने काम गरेको चलचित्र थियो “लुट” । आज भन्दा करिव ४ बर्ष अगाडी यो चलचित्र प्रदर्शनमा आएको थियो जुन बेला नेपाली चलचित्रलाई नेपाली दर्शकहरुले हेर्ने नजर नै खराब रहेको थियो । नया प्रयोगको रुपमा अगाडी आएको चलचित्र “लुट” ले सबै कुरा परिवर्तन गरिदियो । दर्शकहरुले…

Read More

कलाकार बिष्णुभक्त फुयाँलको अन्तेष्टिमा केपी शर्मा ओली देखि सम्भुजित बास्कोटा सम्मको उपस्थिति

मनोरंजनसंसार डटकम मंगलवार राष्ट्रिय नाच घरमा अभिनय गर्दा गर्दै अकस्मात निधन भएका कलाकार बिष्णुभक्त फुयाँल (ओ माई लभ) को बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएको छ । प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा तीन घण्टा भन्दा बढि समय श्रद्धाञ्जलीको लागी राखिएपछि उनको पार्थिव शरिर अन्तिम दाह संस्कारको लागी आर्यघाट लगिएको थियो । प्रज्ञा भवनमा उनको पार्थिव शरीरमा…

Read More

म्युजिक भिडियोको निर्देशनमा नया आयाम थप्दै निर्देशक शम्सेर योन्जन , “फुल मा खोजे” सार्वजनिक

मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली गीत संगीतको बजार निकै तिब्र गतिमा फस्टाउने क्रममा छ । नेपाली गीत संगीतको चौतर्फी विकासको कार्यमा यति बेला सबैले आफ्नो योगदान दिदै आफ्नो तर्फबाट प्रयास गरिरहेको अवस्था छ । यस्तै नेपाली गीत संगीतमा गायक , रचनाकार , संगीतकार संगै धेरै नया प्रतिभाहरुको आगमन बढेको छ । यसले नेपाली गीत संगीतलाई…

Read More

देशले गुमायो ठुलो सम्पति , वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको अकस्मात निधन

मनोरंजनसंसार डटकम लामो समय देखि नेपाली कला क्षत्रमा आफ्नो योगदान दिदै आइरहनु भएको र नेपाली दर्शकहरुको मनको ढुकढुकीमा बस्न सफल हुनु भएका चर्चित अनि वरिष्ठ कलाकार विष्णुभक्त फुयाँल (यो माई लभ ) को आज दिउसो निधन भएको छ | मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका (बेहोस भएका) उनको विर अस्पतालमा निधन भएको…

Read More

माघ २१ मा आउदै हरि पराजुलीको “परिणाम”

मनोरंजनसंसार डटकम बिगत केहि समय अगाडी देखि अमेरिका बसोबास गर्दै आएका अभिनेता मुकेश ढकाल अभिनित चलचित्र “परिणाम” अब रिलिजको लागि तम्तयार भएर बसेको छ | राजधानीमा सोमवार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले चलचित्रको बारेमा जानकारी गराएको हो | चलचित्र तयार भएको करिब २ बर्ष बित्दा अहिले आएर चलचित्रले आउदो माघ २१ गतेको लागि प्रदर्शन…

Read More

रचनाकार गोविन्द फुयालको २ नया गजल गीतको रेकर्डिङ समाप्त

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतको विकास संगै चारैतिरबाट यसको प्रवर्धनको लागि सबै कलाकार अग्रसर भएर लागिपरेका छन् | यति बेला देशको मात्र नभएर बिदेशमा रहेका कलाकार समेत निकै फुर्तिका साथ अगाडी बढिरहेका छन् | नया कलाकारहरुको आगमन त उत्तिकै तिब्र नै रहेको छ तर यसका साथ साथै पुराना कलाकारहरु पनि आफ्नो नया प्रस्तुतिको साथमा…

Read More

२०१७ को आगमन संगै रचनाकार टेकु क्षेत्रीको “एउटै मुटु” सार्वजनिक

मनोरंजनसंसार डटकम हाम्रा धेरै नेपालीहरु यति बेला बिदेशमा रहेका छन् | हामी सबै नेपालीहरु सबै कुरा सम्मान देख्छौ | त्यसैले त हामी आफ्नो अरुको सबैको खुसियाली मनाउने गर्छौ | नेपालको नया बर्ष आउन अझै केहि महिना बाँकी हुदा बिदेशमा भने नया बर्ष २०१७ को सुरुवात भईसकेको छ | नेपाली धेरै कलाकारहरु बिदेशमा रहेका छन् जसले…

Read More

हसन र निशाको जोडीको साथमा “रोमियो” को टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम एच आर के सेकेन्ड भेन्चयूर ब्यानरमा तयार भएको चलचित्र “रोमियो” ले आफ्नो टिजर सार्वजनिक गरेको छ | सार्वजनिक टिजर अनुसार चलचित्र प्रेम सम्बन्धमा केन्द्रित रहेको देखिन्छ | यस्तै चलचित्रमा दर्शकहरुलाई मनोरंजन प्रदान गर्ने थुप्रै खुराकहरु रहेको पनि प्रष्ट देखिन्छ | चलचित्रले धेरै अगाडी आफ्नो पहिलो लीरिकल गीत समेत सार्वजनिक गरिसकेको छ | यस्तै…

Read More

“ग्याङ्गस्टार ब्लूज” मा संयम पुरीको आगमन , नव कलाकारको लागि पुस २५ मा अडिसन

मनोरंजनसंसार डटकम फाल्गुन देखि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र “ग्याङ्गस्टार ब्लूज” मा फेरी एक कलाकारको आगमन भएको छ | ति कलाकार हुन् नायक संयम पुरी | उनको अभिनयको पनि धेरै संख्यामा फ्यानहरु रहेका छन् | चलचित्रमा उनको आगमन संगै चलचित्रको कास्टिङ लिड लाईनअप पुरा भएको छ | यसै गरि चलचित्रमा यो भन्दै अगाडी आशिरमान देशराज…

Read More