
चैत्र ४ मा “यो मायाको साईनो” , नया लीरिकल गीत सार्वजनिक
मनोरंजनसंसार डटकम आउदो चैत्र ४ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “यो मायाको साईनो” ले आफ्नो लीरिकल गीत सार्वजनिक गरेको छ । “अमर रहोस” बोलको गीतमा शब्द संगीत कुन्दन थापाको रहेको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षत्रीको रहेको छ । चलचित्रले केहि समय अगाडी आफ्नो टिजर समेत सार्वजनिक गरिसकेको छ । मंजिना मुवी…