
भारतीय बिज्ञापनमा २ बालकको आमाको भूमिका प्रियंका कार्की , हेर्नुस भिडियो
मनोरंजनसंसार डटकम यति बेला अधिक चर्चामा रहेकी र धेरै नै ब्यस्त नायिकाको सुची पल्टाउदा पहिलो नम्बरमा नायिका प्रियंका कार्कीको नाम पर्दछ । उनलाई यो बेला चलचित्रको कामले फुर्सद नै छैन तर पनि त्यसको अलावा उनले केहि म्युजिक भिडियो र बिज्ञापन तर्फ पनि आफ्नो संलग्नता राख्दै आइरहेकी छिन् । यहि हिसाबले उनले भारतीय एक बिज्ञापनमा मोडलिङ…