
चलचित्र “साया” ले गर्यो फन्नी कवर भिडियो प्रतियोगिताको घोषणा , जित्नेले २ लाख पाउने
मनोरंजनसंसार डटकम प्रदर्शनको लागि तयारी अवस्थामा रहेको भनेता पनि चलचित्र “साया” तोकिएको मितिमा प्रदर्शन हुने सकेन । केहि आन्तरिक प्राविधिक कारणले गर्दा चलचित्र मिति अलि पछिको लागि सार्न परेको कुरा निर्देशक प्रमिश गुरुङले बताएका छन् । चलचित्र अब भने चैत्र ४ गते प्रदर्शन हुने कुराको संकेत निर्देशक प्रमिश गुरुङले देखाएका छन् । यसै बीच चलचित्र…