
हेर्नुहोस कसलाई “आई लव युउ भनन” भन्दैछन् गायक डी.बि लिम्बु
मनोरंजनसंसार डटकम केहि समय अगाडी आफ्नो डेब्यु एल्बमको पहिलो गीत सार्वजनिक गरेका नव गायक डी.बि लिम्बुको नया गीत चाडै नै सार्वजनिक हुने तयारीमा रहेको छ । “आई लव युउ भनन” बोलको रोमान्टिक गीतमा शब्द दिपेन्द्र खड्काको रहेको छ भने संगीत सि.डी विजय अधिकारीको रहेको छ । गीतमा नव गायक डी.बि ले आफ्नो स्वर भरेका छन्…