
भीजे संगीताको निर्देशनमा पहिलोपटक “कथा काठमाडौँ” मा रोमान्स गर्दै प्रियंका र आयुष्मान
मनोरंजनसंसार डटकम राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र “कथा काठमाडौँ” को निर्माण घोषणा भएको छ । चलचित्रको निर्देशन भीजे संगीता श्रेष्ठले गर्नेछिन् । लामो समय देखि टेलिभिजन कार्यक्रम मार्फत अधिकतम अनुभव बटुलिसकेकी उनले यस भन्दा अगाडी थुप्रै म्युजिक भिडियो र छोटो चलचित्र निर्देशन गरिसकेकी छिन् । यहि दौरानमा उनले अब भने ठुलो पर्दामा डेब्यु गर्दै…