
नयाँ बर्षको अवसरमा चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक गरियो
नयाँ बर्षको अवसरमा गए राति “न्यु ईयर ईभ- म्युजिकल नाईट” कार्यक्रममा चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक गरिएको छ ।दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म “सायद २” को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे…