आसुसेन फिल्म प्रोडक्सनको प्रस्तुतिमा चलचित्र “प्रेम गीत-२” को “कहानी यो प्रेम गीतको ” भन्ने बोलको टाइटल गीत आज रिलिज भएको छ l रोहित जोन छेत्री र श्रेया सोतांग को स्वर मा रेकर्ड गरिएको उक्त गीत मा कल्याण सिंहले संगीत भरेका छन् l सन्तोष सेन द्वारा निर्माण भएको उक्त चलचित्रलाई राम शरण पाठकले निर्देशन गरेका छन् l प्रदीप खड्का र आस्लेशा ठकुरी अभिनित चलचित्र प्रेम गीत -२ श्रावन १३ मा अल नेपाल प्रदर्सन हुने भएको छ l
Related Post
‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल
Jun 4, 2023
अटिजमको विषय चलचित्रमा
Jun 2, 2023