Wed. Apr 24th, 2024

अष्ट नारायण पिक्चर्स र न्यु क्रियटिभ मोशन पिक्चर्सको सयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र हिटलर को “जब सम्म ” भन्ने बोलको गीत सार्वजनिक भएको छ l सनुप पौडेल र आकंक्ष्या बस्यालको स्वरमा रहेको उक्त गीतको संगीत लोचन घिमिरेले दिएका छन् lरारा तालको मनोरम दृश्यमा छायांकन गरिएको सो भिडियोमा सामिया बर्तौला र सोहित मानन्धरले अभिनय गरेका छन् l चिनी माया मानन्धरद्वारा निर्माण भयको चलचित्र हिटलरलाइ सौरव ढकालले निर्देशन गरेका छन् l युट्युबमा डाउनलोड गरे लगतै गीतले सोचे भन्दा बढी भ्युअर्स कलेक्सन गर्न सफल भएको छ lचलचित्र जेठ १२ गते बाट अल नेपाल प्रदर्शन हुने तयारीमा रहेको छ l
https://www.youtube.com/watch?v=e5Hxvo7wV24&sns=fb

Leave a Reply

%d bloggers like this: