चलचित्र “धनवान” को “मेरो मनको” बोलको गित सार्बजनिक

नेपालि कथानक चलचित्र “धनवान” को “मेरो मनको” बोलको गित सार्बजनिक गरिएको छ ।  रंजित कुमार सहनी र मेलिना राईको आवाजमा समाबेश  रहेको  उक्त गितमा  बिकाश चौधरीको  संगीत रहेको छ ।  ऋषि न्यौपाने द्वारा निर्देशित फिल्म “धनवान” लाई निर्माता दुर्गा खड्काले निर्माण गरेका हुन्  । युटुबबाट सार्वजनिक गरिएको यो फिल्मको गीत  मुख्य कलाकारको वरिपरी नै घुमेको छ…

Read More

फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदन

नायक पल शाह र नायिका आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ । ट्रेलरमा पलको एंग्री लुक्स पनि देख्न सकिन्छ । ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पल अभिनित तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ प्रतिक्षित बनेको छ ।  नितिन चन्दको निर्देशनमा तयार भएको यो…

Read More

चलचित्र “रोमियो”को  ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक

एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा तयार भएको  चलचित्र रोमियो को  ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको छ ।चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो पहिले नै सार्वजनिक  भैसकेको छ । चलचित्रमा समावेश दोश्रो गीतको लिरिकल अडियो पनि यसको निर्माणपक्षले सार्वजनिक गरेको हो कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको यो गीतमा कुर्वानकै शब्द…

Read More

चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर र संगीत पक्ष बलियो, रिलिज मिति नजिकिदै गर्दा दर्शकहरु उत्साहित

चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६  गतेदेखि देशभर रिलिज हुँदैछ। दुई दशक भन्दा लामो समय अभिनयमा विताएकी नायिका  झरना थापाले  यहि फिल्म मार्फत निर्देशनमा हात हालेकी छिन्। ‘ए मेरो हजुर २’ लाई लिएर बजारमा चर्चा ब्यापक छ। यसका गीत र ट्रेलरहरुलाई युटूबमा खुबै रुचाईएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य…

Read More

फिल्म ‘ ग्याङ्गस्टर ब्लूज’ ले सिंगल र मल्टिप्लेक्स हलहरुमा दर्शक तान्न सफल

हेमराज वीसी  निर्देशित फिल्म ‘ ग्याङ्गस्टर ब्लूज’ शुक्रवारबाट देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ ।९० प्रतिशत अकुपेन्सी ओगटेको उक्त फिल्मले सिंगल र मल्टिप्लेक्स हलहरुमा दर्शक तान्न सफल भएको छ। दर्शकहरु द्वारा  फिल्मको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक, गीत संगीतलाई एकदमै  रुचाइएको छ । ग्याङस्टारको कथामा बनेको यो फिल्ममा विशेषगरि, अभिनेत्री आना शर्मा र अभिनेता आशिरमानको प्रेम देखाइएको छ…

Read More

चलचित्र “लिलिबिली”को बारेमा बजारमा आएको हल्ला निराधार गलत,फिल्मको स्क्रिप्ट मात्र प्रदिप खड्कालाइ भनेर लेखीएको

चलचित्र “लिलिबिली”को बारेमा बजारमा आएको हल्ला निराधार गलत रहेको र चलचित्र लिलिबिलीको लागी अनमोल के सी र प्रदिप खड्काको बिषयलाइ लिएरआएको समाचार प्रति फिल्म लिलिबिली टिमले घोर भर्सना गरेको छ l चलचित्र लिलिबिलीको स्क्रिप्ट मात्र प्रदिप खड्कालाइ भनेर लेखेको सम्बन्धित स्रोतले जनाएको छ l अहिले प्रदिप खड्कासंग पारिश्रमिकको बारेमा छलफल भैरहेको फिल्म निर्माण पक्षले बताएको…

Read More

फिल्म ‘देश खोज्दै जाँदा’भाद्र  ८ गते बाट अल नेपाल रिलिज हुदै । 

प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ । मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिभल अमेरिकामा छनौट भएको छ । अमेरिकाको पेन्सलभिनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिने फेस्टिभलमा ‘देश खोज्दै जाँदा’ नेपालबाट एक मात्र प्रतिनिधि हुनेछ । फिल्म अगस्त १९ , शनिबार बिहान प्रदर्शन हुने निर्देशक प्रकाश आङदेम्बे जानकारी दिए ।  फिल्मको प्रदर्शनमा नेपालबाट आर्ट डिरेक्टर पल्हाद गुरुङ…

Read More

सौगात मल्लको मुख्य भूमिका रहेको नयाँ फिल्म’को शुभ मुहूर्त

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘पञ्जेबाजा’को बिहीवार राजधानीमा एक कार्यक्रमका शुभ मुहूर्त गरिएको छ । काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।  निउ भेनस फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ र श्रृजना सुब्बाको मुख्य भूमिका हुनेछ । न्यु भेनसको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मलाइ…

Read More

फिल्म ‘ए मेरो हजुर २’ को ‘उकालीमा जाँदा जाँदै’ बोलको तेस्रो गीत रिलिज

 वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को तेस्रो गीत रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘उकालीमा जाँदा जाँदै’ बोलको सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द-संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु फिचरिङ छन् । गीतमा…

Read More

फिल्म’ग्याङ्गस्टर ब्लूज’को बुधवार भव्य प्रिमियर ,आशिरमान देशराज श्रेष्ठ र आना शर्माको केमेष्ट्रीले राम्रो प्रशंसा

हेमराज वीसी निर्मित तथा निर्देशित फिल्म  शुक्रवारबाट देशभरका हलहरुमा प्रदर्शन हुन लागेको’ ग्याङ्गस्टर ब्लूज’को बुधवार भव्य प्रिमियर काठमाडौंको केएल टावरमा रहेको एफक्यूवमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा फिल्मको प्रिमियर गरियो । प्रिमियरमा पुगेका अधिकांशले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । हेमराज वीसी निर्मित तथा निर्देशित फिल्मको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक, गीत संगीतलाई…

Read More