Fri. Mar 29th, 2024

नेपालि कथानक चलचित्र “धनवान” को “मेरो मनको” बोलको गित सार्बजनिक गरिएको छ ।  रंजित कुमार सहनी र मेलिना राईको आवाजमा समाबेश  रहेको  उक्त गितमा  बिकाश चौधरीको  संगीत रहेको छ ।  ऋषि न्यौपाने द्वारा निर्देशित फिल्म “धनवान” लाई निर्माता दुर्गा खड्काले निर्माण गरेका हुन्  । युटुबबाट सार्वजनिक गरिएको यो फिल्मको गीत  मुख्य कलाकारको वरिपरी नै घुमेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

%d bloggers like this: