
चलचित्र ‘डा. खाते’को ६ साउनमा प्रदर्शन
आउँदो ६ साउनमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘डा. खाते’मा तारा थापा (किम्भे)को सम्पादन रहेको छ । सयौं फिल्म सम्पादन गरिसकेका थापा ‘डा. खाते’ चलचित्रबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको बताउँछन् । चलचित्र ‘डा. खाते’ व्यवसायिक चलचित्र नभएर चेतनामूलक कथावस्तुलाई लिएर बनाइएको हो । चलचित्रमा ४ जना खाते बच्चाको नै अभिनय समावेश गरिएको छ ।…