जतिन र रेश्माको मायामा दरार आउदा “के भयो” हेर्नुहोस

मनोरंजनसंसार डटकम चैत्र ४ गते प्रदर्शन मिति तय गर्दै प्रचार प्रसारमा दौडिएको चलचित्र “यो साईनो मायाको” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “के भयो” बोलको उक्त गीतमा शब्द संगीत कुन्दन थापाको रहेको छ भने गीतमा गायक शिव परियारले आफ्नो सुमधुर स्वर भरेका छन् । गीतलाई महाराज थापाले अरेन्ज गरेका हुन् । इमोशनमा आधारित…

Read More

दर्शक श्रोताहरुको लागि अमेरिका देखि “चन्द्रमा” लिएर चाडै आउदै गायक बिनोद गुरुङ

मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली गीत संगीतमा नयापन देखिन थालेको छ जसको श्रेय यस क्षत्रमा आफ्नो योगदान दिएर निरन्तर लागिपरेका कलाकारहरुलाई जान्छ | पहिलेको तुलनामा यति बेला नेपाली गीत संगीतमा धेरै नै परिवर्तन आइसकेको छ | दर्शक श्रोताहरुको टेस्टको साथमा गीत संगीतको शैली र प्रस्तुतिमा पनि केहि फरक पन झल्किएको हामी देख्न सक्छौ | युवा…

Read More

“बद्रीनाथ कि दुल्हनिया” को ट्रेलर सार्वजनिक , हेर्नुहोस आलिया बिवाहको लागि मनाउदै वरुण

मनोरंजनसंसार डटकम बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता वरुण धवनको आउदै गरेको चलचित्र “बद्रीनाथ कि दुल्हनिया” को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर अनुसार फिल्म निकै नै रोमान्चक बनेको देखिन्छ । ट्रेलरमा आलिया भट्ट र वरुण धवनको माया प्रेमको केहि झल्को हामी हेर्न सक्छौ । फिल्म रोमान्स , कमेडी , इमोशन र एक्शनको मिश्रणले…

Read More

“बास गर मेरी माया” पछि अब पृथक प्रस्तुतिको साथमा चाडै आउदै रचनाकार तथा निर्देशक गोपी दाहाल

मनोरंजनसंसार डटकम परिवर्तनले पक्कै पनि केहि नया परिणाम दिन्छ । यो कुरा अहिलेको गीत संगीतको माहोलमा साबित भएको छ । धेरै अगाडी देखि नियालेर हेर्दा यति बेला नेपाली गीत संगीतमा धेरै परिवर्तन आइसकेको छ जसले नेपाली गीत संगीतमा केहि नया आयाम समेत थपेको छ । दर्शक श्रोताहरुको टेस्ट बदलिनु र सर्जक स्रष्टाहरुले पनि आफ्नो प्रस्तुतिमा…

Read More

अमेरिकाबाट “यो मन भाग २” लिएर चाडै आउदै गायक तथा कम्पोजर डम्बर खापुङ सुब्बा

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतलाई नियालेर हेर्दा यस भित्र धेरै कुराको मिश्रण रहेको हामी पाउन सक्छौ | नया कलाकारहरुको आगमन र योगदान त छदै छ तर त्यो भन्दा अगाडी यस क्षत्रलाई आजको यो स्थान सम्म आइपुग्न धेरै समय अनि मेहेनत लागेको छ जुन मेहेनत हाम्रो अग्रजहरुले गर्नुभएको छ | नेपाली गीत संगीतलाई त्यो बेलामा उहाहरुले…

Read More

वर्षा प्रति प्रकाश र सिडको “माया बढ्यो झन् झन्” , वर्षाको माया भने कसलाई हेर्नुहोस ?

मनोरंजनसंसार डटकम चैत्र ११ गते देखि प्रदर्शन आउने तयारी गर्दै केहि समय अगाडी मात्र आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “माया बढ्यो झन् झन्” बोलको गीतमा शब्द संगीत र स्वर दिपक आर.जे रहेको छ । अलिक फरक र रमाइलो फ्लेवरमा तयार गरिएको गीतलाई दर्शकहरुले मनपराउन…

Read More

कालिन्चोकको सुन्दर रमणीय वातावरणमा रम्दै निखिल र प्रियंका

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र दोलखाको कालिन्चोकको चिसो मौसममा छायांकन सकिएको चलचित्र “राधे” को गीत सार्वजनिक भएको छ । मलाई माफ गर प्रिया बोलको उक्त गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने स्वर अभिजितको रहेको छ । कृष्ण श्रेष्ठको छायांकनमा नृत्य निर्देशक रामजी लामिछानेको कोरियोग्राफीमा नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले अत्यन्त…

Read More

हाम्रो सामाजको अपराधिक घटना क्रमको “निसाफ” खोज्दै आउदैछन् अनुप बिक्रम शाही

मनोरंजनसंसार डटकम सुपरियल फिल्मसको ब्यानरमा चलचित्र “निसाफ” को निर्माण हुने भएको छ । विवेक सापकोटाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रमा लिड रोलमा भने अनुप बिक्रम शाही अनुबन्दित भएका छन् । चलचित्रमा अनुप संगै सरोज खनाल, ध्रुब कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुतिमा साधना सिलवाल, शिशिर भट्ट सगुन थापा लगायतको मुख्य अभिनय…

Read More

माघ २८ मा आउदै दिदी भाईको घनिष्ट मायामा आधारित “डाईङ क्यान्डल”

मनोरंजनसंसार डटकम माघ २८ गतेको प्रदर्शन मिति तय गर्दै यति बेला चलचित्र “डाईङ क्यान्डल” प्रचार प्रसारमा उत्रेको छ । चलचित्रको अहिले व्यापक रुपमा चर्चा भईरहेको छ । चलचित्रले आफ्नो ट्रेलर केहि समय अगाडी नै सार्वजनिक गरिसकेको छ । सार्वजनिक ट्रेलरमा हामी केहि सस्पेन्सको साथमा नया अनि पृथक कहानीको मिश्रण देख्न सक्छौ । चलचित्रको कथा वस्तु…

Read More

अन्तत जेठ ५ गते खुल्दै सुदिपको कारखाना , पहिलो पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम केहि समय अगाडी देखि चर्चामा रहेको तर प्रदर्शन मितिको झमेलामा परेको चलचित्र “कारखाना” ले अन्तत आफ्नो अन्तिम प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब आउदो बर्षको जेठ ५ गते देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ । चलचित्रले रिलिज मितिको घोषणा संगै आफ्नो पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा हामी चलचित्रका…

Read More