नेपाली चलचित्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा राख्न उद्योग मन्त्रालयमा निर्माता संघको मागपत्र पेश

मनोरंजनसंसार डटकम मंगलवार नेपाल चलचित्र संघका अध्यक्ष सहितको पदाधिकारीको टोलिले उद्योगमन्त्री नविन्द्रराज जोशी संग भेटघाटको साथमा छलफल गरेको छ । छलफल नेपाली चलचित्र उद्दोगको विकासको निमित्त रहेको थियो । अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको निर्माता संघको टोलीले नेपाली फिल्म उद्योगलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा राख्न उद्योगमन्त्री नविन्द्रराज जोशीलाई आग्रह गरेका थिए । अहिले…

Read More

शिशिर चालिसेको निर्देशनमा “मधुमालती” निर्माण को घोषणा

मनोरंजनसंसार डटकम बिहिवार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र मधुमालती निर्माणको घोषणा भएको छ | तारा शंकर फिल्म्स प्रा.लि को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन भने शिशिर चालिसेले गर्ने भएका छन् | यस्तै चलचित्रको कथा समेत चलिसेकै रहेको छ | उनको अनुसार चलचित्र लव स्टोरीमा केन्द्रित हुनेछ | चलचित्रमा रुपा राना , केशव भट्टराई…

Read More

चलचित्र संघको पदको दुरुपयोग गर्दै बजार वितरक गोबिन्द शाहीको चरित्र हत्या गर्ने प्रयास

मनोरंजनसंसार डटकम यति बेला एउटा विवादले बजार तताएको छ । प्रशंग हो बजार वितरक गोबिन्द शाही र गोपाल कायस्थ । विवादको क्रम चलचित्र “किङ” को वितरण देखि सुरु भएको हो । केहि समय अगाडी मात्र गोबिन्द शाहीले लिएको चलचित्र “किङ” लाई गोपाल कायस्थले खोस्ने कोसिस गरेको कुरा पनि बाहिर आएकै हो । अन्तत चलचित्र प्रदर्शन…

Read More

नेपाली गीत संगीतमा नया आयाम थप्न दर्शक श्रोताहरुको लागि गायक महेश क्षत्रीको “सङ्केत”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रको विकास यति बेला निकै तीव्र गतिमा हुदै छ | यसको बिभित कारण र तत्वोहरु रहेको छ | तर त्यस मध्य पनि एक कारक तत्वो हो कलाकार | यसको अर्थ नेपाली गीत संगीतमा आबद्ध सबैको नाम आउछ | तर गायक जसले आफ्नो गायनको जादुले सबैको मनमा खुसीको दियो बाल्छ उसको…

Read More

“मेरो पैसा खोई” को छायांकन सुरु , छुल्ठिमले गरिन वर्षालाई रिप्लेस

मनोरंजनसंसार डटकम अभिनेता तथा निर्माता रोजा राणाको निर्माणमा तयार हुन लागेको चलचित्र “मेरो पैसा खोई” आज देखि छायांकनको लागि अगाढी बढेको छ । मंगलवार शुभ मुर्हत गर्दै चलचित्र निर्माण पक्षेले छायांकन सुरु गरेको हो । केहि दिन अगाडी मात्र नायिका वर्षा शिवाकोटीले चलचित्र छोडेको कुराले पनि केहि खैलाबैला मच्चाएको थियो । तर यति बेला उनलाई…

Read More

गोपीको शब्द स्वरमा राजनले ल्याउदै फेरी अर्को सम्भावना बोकेको गीत

मनोरंजनसंसार डटकम देशमा भन्दा बढी नेपाली यति बेला बिदेशमा छन् | तर बिदेशी भूमिमा समेत उनीहरुले नेपाली कला संस्कृतिलाई भने बिर्सेका छैनन् | अर्काको देशमा गएर दुख गरेर समेत नेपाली गीत संगीतमा समय खर्चिने धेरै व्यक्तिहरुको सुची हामी माझ रहेको छ | त्यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार तथा निर्देशक गोपी दाहाल…

Read More

चलचित्र “साया” ले गर्यो फन्नी कवर भिडियो प्रतियोगिताको घोषणा , जित्नेले २ लाख पाउने

मनोरंजनसंसार डटकम प्रदर्शनको लागि तयारी अवस्थामा रहेको भनेता पनि चलचित्र “साया” तोकिएको मितिमा प्रदर्शन हुने सकेन । केहि आन्तरिक प्राविधिक कारणले गर्दा चलचित्र मिति अलि पछिको लागि सार्न परेको कुरा निर्देशक प्रमिश गुरुङले बताएका छन् । चलचित्र अब भने चैत्र ४ गते प्रदर्शन हुने कुराको संकेत निर्देशक प्रमिश गुरुङले देखाएका छन् । यसै बीच चलचित्र…

Read More

भानु प्रतापको “लाल्टिन” बल्ने मिति अब अर्को बर्षको जेठ २६

मनोरंजनसंसार डटकम यो बर्ष नै प्रदर्शनमा आउने भनिएको चलचित्र “लाल्टिन” ले आफ्नो प्रदर्शन मिति अर्को बर्षको लागि सारेको छ । चलचित्र अब आउदो बर्षको जेठ २६ गते प्रदर्शन हुनेछ । चलचित्रको प्राविधिक कारणले गर्दा चलचित्रको प्रदर्शन मितिमा फेरबदल भएको कुरा प्रस्तोता भानु प्रतापले बताएका छन् । आफ्नो नया प्रदर्शन मिति तय गर्दै चलचित्रले आफ्नो टिजर…

Read More

सेन्सर बोर्डद्वारा “लुट २” लाई “पिजी सर्टिफिकेट” , बालबालिकाहरुले चलचित्र हेर्न अभिभावकको सहारा लिनुपर्ने

मनोरंजनसंसार डटकम फाल्गुन १३ गते प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लुट २” को सेन्सर पास भएको छ । चलचित्र जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले आईतवार चलचित्रको सेन्सर गरि “पिजी सर्टिफिकेट” प्रदान गरेको चलचित्रको एक निर्माता माधव वाग्लेले बताएका छन् । चलचित्रको सेन्सरको क्रम चलचित्र “लुट २” भित्र समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक…

Read More

निकेश लिम्बुको “ब्लाइनड रक्स” को आजबाट छायांकन सुरु , निर्देशक मिलन चाम्सद्वारा शुभ साईत

मनोरंजनसंसार डटकम केहि समय अगाडी निर्माणको घोषणा गरिएको र त्यस पश्यात अधिकतम चर्चामा रहेको चलचित्र “ब्लाइनड रक्स” को आजबाट छायांकन सुरु भएको छ । जल विनायक स्थित गणेश मन्दिरमा आज बिहानै चलचित्रको शुभ मुर्हत कार्य सम्पन्न गरिएको छ । शुभ मुर्हत कार्यक्रममा निर्देशक मिलन चाम्स , नायिका बेनिषा हमाल , बजार वितरक गोबिन्द शाही लगाएत…

Read More