
कर्पोरेट लेवलबाट नेपाली चलचित्र जगतमा प्रवेश गर्दै नव नायक नवनित राज प्रधान
मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्रमा यति बेला नया धेरै कलाकारहरुले डेब्यु गरिरहेको देखिएको छ र यो शिलशिला अहिले सम्म पनि रोकिएको भने छैन । प्रतिभा भएपछि चाहे कुनै पनि स्थरको मान्छे पनि किन नहोस उसलाई नेपाली चलचित्र क्षत्र र कला क्षत्रमा स्वागत सधै रहेको छ । यति बेला सरसर्ती हेर्ने हो भने पहिला देखि नै…