सुरज र स्वस्तिमाको सुन्दर प्रेमको चित्रण “लभ लभ लभ” ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम बैशाख १ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “लभ लभ लभ” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा हामी प्रेम सम्बन्ध , मित्रताको माया र परिवारिक कुराको पनि सुन्दर चित्रण हेर्न सक्छौ । चलचित्रले केहि समय अगाडी नै आफ्नो गीत र टिजर सार्वजनिक गरिसकेको छ । चलचित्रको गीत संगीतले पनि राम्रै…

Read More

पुजा र पलको साथमा सुदर्शनले सुरु गरे “म यस्तो गीत गाउछु” को छायांकन सुरु

मनोरंजनसंसार डटकम निर्देशक तथा अभिनेता सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र “म यस्तो गीत गाउछु” को छायांकन सुरु भएको छ । बिहिवार राजधानीमा क्यामेराको पुजा गर्दै स्वयम्भु नजिकैबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको नायक पल शाह र नायिका पुजा शर्माले पहिलो दृश्य दिदै चलचित्रको छायांकन प्रारम्भ गरेका हुन् । निर्माण पक्षेको अनुसार…

Read More

निखिलको हर सास मा निताको बास हेर्नुहोस

मनोरंजनसंसार डटकम चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “निर्भय” को नया गीत सार्वजनिक भएको छ । “मेरो हर सास मा” बोलको गीतमा शब्द रोजी लाबुङ राईको रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । गीतमा तारा प्रकाश लिम्बु र रजिना रिमालले आफ्नो स्वर भरेका छन् । सार्वजनिक गीतमा हामी निखिल र…

Read More

“ईण्डलेस लभ” मार्फत १ बर्ष पछि पर्दामा फर्किदै आर्यन सिक्देल

मनोरंजनसंसार डटकम नायक आर्यन सिक्देलको नेपाली दर्शकहरुको माझमा राम्रै पहिचान रहेको छ । तर उनलाई दर्शकहरुले करिव १ बर्ष देखि पर्दामा हेर्न पाएका छैनन् । आखिर किन त यस्तो भनेर सबैलो मनमा चासोको बिषय पनि बनेको यो कुराको विभिन्न गसिप पनि नआएका भने होइनन । आर्यनले अब फिल्म नै पाउन छोडे लगाएतका अनेक कुराहरु बजारमा…

Read More

“पलाँस” को लीरिकल गीत गाउनेलाई एक लाख पुरस्कार

मनोरंजनसंसार डटकम अन्तत चैत्र १८ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “पलाँस” को लीरिकल गीतको भिडियो सार्वजनिक भएको छ । “हेल्प लिन सक्छौ म बाट” बोलको गीतमा भावना रेग्मीको शब्द , अर्जुन पोखरेलको संगीत र सुगम पोखरेलको स्वर समावेश रहेको छ । यस्तै गीत सार्वजनिक भए संगै गीतको कवर गीत प्रतियोगिताको पनि घोषणा गरिएको छ…

Read More

“ठमेल बजार” ले बनायो १ करोड भिवर्सको नया रेकर्ड , भोलि देखि सबैको माझमा “लुट २”

मनोरंजनसंसार डटकम भोलि अर्थात् फाल्गुन १३ गते देखि प्रदर्शनमा आउदै छ चलचित्र “लुट २” । चलचित्र निर्माण पक्षेको मनमा मात्र होइन अधिकांश नेपालीहरुको मनमा पनि अधिक उत्सुकता रहेको छ । चलचित्रका निर्माता माधव वाग्लेले चलचित्रले सबै रेकर्ड तोड्ने कुराको दाबी पनि गरिसकेका छन् । तर चलचित्रको ट्रेलर सार्वजनिक भए संगै चलचित्रले रेकर्ड तोड्ने क्रम सुरु…

Read More

“पर्व” को छायांकन समाप्त

मनोरंजनसंसार डटकम चलचित्र “पर्व” को छायांकन सकिएको छ । चैत्र २५ गते प्रदर्शन मिति तय गर्दै चलचित्रको छायांकन सुरु गरेको टिमले ४० दिनमा आफ्नो सम्पूर्ण छायांकन सकेको हो । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम निकै तीव्र गतिमा भईरहेको छ । चलचित्र निकै नै राम्रो तयार भएको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा…

Read More

“नौलो तरङ्ग” मा रमाउदै पुष्पल र सहारा

मनोरंजनसंसार डटकम फाल्गुन २७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “दर्पण छाँया २” को नया गीत सार्वजनिक भएको छ । “नौलो तरङ्ग” बोलको गीतमा सवु रविको शब्द र रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत रहेको छ । गीतमा गायिका मेलिना राईले आफ्नो सुमधुर स्वर भरेकी छिन् । सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको चलचित्र “दर्पण छाँया…

Read More

चलचित्र “लप्पन छप्पन” को नया गीत सार्वजनिक , प्रचार प्रसार आक्रामक

मनोरंजनसंसार डटकम चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “लप्पन छप्पन” को नया गीत सार्वजनिक भएको छ । “लैजा माया पोको पारेर” बोलको गीतमा शब्द संगीत दीपक आर.जे को रहेको छ भने गीतमा निश्चल बस्नेतको स्वर समावेश रहेको छ । क्लव सोंगको हिसाबले तयार गरिएको गीतमा अहिलेको युवा पुस्ता अधिक झुम्ने देखिन्छ । चलचित्र…

Read More

गोबिन्द शाही र गोपाल कायस्थ बिचको विवाद साम्य , गोबिन्द शाहीको चलचित्र प्रदर्शन माथि लगाएको रोक फुकुवा

मनोरंजनसंसार डटकम केहि समय अगाडी बजार तताएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको विवाद साम्य भएको छ । अन्तत केहि समयको अन्तरालमा चलचित्र संघले दुवै पक्षेलाई कार्यालयमा बोलाएर कुराकानी गरि गल्ति दुवैबाट भएको ठहर गरि र अब उप्रान्त यस किसिमको गल्ति नदोहोरियोस भनेर क्षेमा याचनाको साथमा दुवैलाई माफी दिएको छ । यस्तै चलचित्र संघले वितरक…

Read More