Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “लभ लभ लभ” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा हामी प्रेम सम्बन्ध , मित्रताको माया र परिवारिक कुराको पनि सुन्दर चित्रण हेर्न सक्छौ । चलचित्रले केहि समय अगाडी नै आफ्नो गीत र टिजर सार्वजनिक गरिसकेको छ । चलचित्रको गीत संगीतले पनि राम्रै चर्चा पाइरहेको छ । यस्तै निर्माण पक्षे यतिबेला बिभिन्न तरिकाले प्रोमोसनमा लागिपरेको छ ।
अमृत पाण्डेको प्रस्तुति रहेको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । यस्तै चलचित्रमा निरज कंडेलको छायांकन र सुरेश राईको संगीत समावेश रहेको छ । चलचित्रमा सुरज पाण्डे , स्वस्तिमा खड्का , रमेश बुढाथोकी रुपा राना , सिपी पौड्याल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: