
देशले गुमायो ठुलो सम्पति , वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको अकस्मात निधन
मनोरंजनसंसार डटकम लामो समय देखि नेपाली कला क्षत्रमा आफ्नो योगदान दिदै आइरहनु भएको र नेपाली दर्शकहरुको मनको ढुकढुकीमा बस्न सफल हुनु भएका चर्चित अनि वरिष्ठ कलाकार विष्णुभक्त फुयाँल (यो माई लभ ) को आज दिउसो निधन भएको छ | मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका (बेहोस भएका) उनको विर अस्पतालमा निधन भएको…