
रेखाले गरिन “रुद्रपिया” निर्माणको घोषणा , आउदो बर्षको दशैंमा प्रदर्शन हुने
मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्रमा आफ्नो छुट्टै पहिचान बोकेर अघि बढेकी नायिका रेखा थापाले आफ्नो नया चलचित्र “रुद्रपिया” को निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्म्सले निर्माण गर्ने यस चलचित्रमा नायिका रेखा थापा नै लिड अभिनयमा रहेकी छिन् । यस्तै उनको यस चलचित्रमा २ नायक रहने छन् । ति २ नायक निर्देशक पनि हुन् ।…