“कुम्भ करण” को नया टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम आकाश पलको प्रस्तुति रहेको चलचित्र “कुम्भ करण”ले आफ्नो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा केहि सस्पेन्स कथाको ब्याख्या भएको देखिन्छ । चलचित्रमा भोला राज सापकोटा , निशा अधिकारी , गौरव पहारी , अभय बराल , आकाश पल , कुलदिप अधिकारी , कमल गाउँले , प्रतिभा क्षत्री , सदभाव थापा लगाएतकाको कलाकारहरुको मुख्य…

Read More

भरपुर एक्शनको साथ बन्ने भो “पिंजडा ब्याक अगेन”

मनोरंजनसंसार डटकम नेपालका एक्शन नायकको रुपमा निखिल उप्रेतीले आज भन्दा धेरै समय अगाडी “पिंजडा” नामक नेपाली चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका थिए । उनको आगमनले नेपाली चलचित्रको माहोल र नेपाली दर्शकहरुको हेराईमा धेरै परिवर्तन समेत लिएर आयो । अब पुन उक्त चलचित्रको नामलाई जोडिएर अर्को चलचित्र “पिंजडा ब्याक अगेन” को निर्माण हुने भएको छ ।…

Read More

हेर्नुस चलचित्र “राधे” को गीतमा कालिन्चोकको चिसोमा छल्किएको निखिल र प्रियंकाको रोमान्स

मनोरंजनसंसार डटकम केहि दिन यता अहिलेकी सफल नायिकामा गनिने प्रियंका कार्की कालिन्चोकमा चलचित्र “राधे” को गीतको छायांकनको क्रममा बेहोस भएको खबरले नेपाली बजार खुबै ततायो । तर उनको स्वास्थ्य स्थितिमा सुधार आए पश्च्यात अहिले भने चलचित्रको उक्त गीतको छायांकन सकिएको छ । चलचित्र निर्माण पक्षेले उक्त गीतको छायांकनको केहि तस्बिरहरु बाहिर सार्वजनिक गरेको छ जसमा…

Read More

घ्याम्पे घ्याम्पे रक्सी हान्दै “लुट २” का हाक्कु काले हेर्नुस

मनोरंजनसंसार डटकम फाल्गुन १३ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लुट २” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “घ्याम्पे” बोलको उक्त गीतमा शब्द संगीत हर्कुलेस बस्नेतको रहेको छ भने स्वरमा पनि उनलाई निश्चल बस्नेतले साथ दिएका छन् । पार्टी सोङको तरिकाले निर्माण गरिएको गीतमा हामी चलचित्रको मुख्य पात्रा सौगात मल्ल (…

Read More

मेघा ब्यांकको तत्कालिन सि.ई.ओ अनिल केशरी शाह “ब्लाइनड रक्स” मार्फत अब पर्दामा

मनोरंजनसंसार डटकम अहिलेको नेपालको चलचित्र क्षत्रलाई हेर्दा धेरै कुराको अनुभति सबैलाई हुन सक्छ । पहिलेको तुलनामा नेपाली चलचित्रको विकास र परिवर्तन हुनुमा धेरै तत्वहरुको मेल छ । यहि तत्वहरु मध्य एक हो कलाकार । चलचित्रमा सबैकुरा संगै कलाकारहरुको पनि अधिकतम ठुलो भूमिका हुने गरेको छ । तसर्थ यति बेला नेपाली चलचित्र जगतमा समावेश कलाकारहरुको अभिनय…

Read More

अमेरिकामा कसको पर्खाईमा दिन बिताउन थाले गायक तुल साम्सोहाङ राई जान्नुहोस

मनोरंजनसंसार डटकम यति बेला नेपाली गीत संगीतमा नया कलाकारहरुको आगमन निकै बढेर आएको छ । यस हिसाबले नेपाली गीत संगीतमा नयापन पनि थपिदै गईरहेको हामी देख्न सक्छौ । तर केहि अनुभव र ज्ञान हासिल नगरेर यस क्षत्रमा मात्र रहरले आउनु व्यक्तिहरुको पनि हामी माझ लामो सुची रहेको छ जसको परिचयको सानो टुक्रा पनि नेपाली दर्शक…

Read More

छायांकन अगावै प्रदर्शन मिति तय , असार २३ मा “धनपति”

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र निर्माणको घोषणा गरेको चलचित्र “धनपति” ले आफ्नो प्रदर्शन मिति समेत तय गरेको छ । चलचित्र यहि आउदो असार २३ गते प्रदर्शनमा आउने जानकारी निर्माण पक्षेले दिएको छ । चलचित्र निर्माण पक्षेले एक प्रेस विज्ञप्ती जारी गर्दै माघ २७ गतेबाट चलचित्र छायांकनको लागि फ्लोरमा जाने कुरा समेत बताएको छ ।…

Read More

अन्तत असार ३० मा सुनिल रावलको “सायद २”

मनोरंजनसंसार डटकम युवा पिडिको ताजा कथा बोकेर निर्माण भएको चलचित्र “सायद २” ले अन्तत आफ्नो प्रदर्शन मिति पक्का पक्कि गरेको छ । चलचित्र अब यहि आउदो असार ३० गते प्रदर्शन हुने कुरा निर्माता सुनिल रावलले जानकारी दिनु भएको छ । चलचित्रको अहिले नेपाल बाहिरको प्रदर्शनको काम भईरहेको छ । चलचित्रले बिदेशका नेपाली दर्शकहरुबाट अधिक माया…

Read More

अष्टनारायण पिक्चर्स प्रा. लि . का संचालक त्रिरत्न मानन्धरका ममतामयी आमाको निधन

मनोरंजनसंसार डटकम काठमाडौँ उपत्यकामा स्थापित नेपालकै ठुलो दर्शक अटाउने क्षमता भएको चलचित्र मन्दिरको रुपमा अष्टनारायण पिक्चर्स प्रा.लि को नाम सबै भन्दा अगाडी छ । सिंगल थिएटरको हिसाबले फोर के प्रोजेक्सनको जडान गर्ने र दर्शकहरुलाई मनोरंजन दिदै आइरहेको एक मात्र सिनेमा हल पनि अष्टनारायण पिक्चर्स नै हो । यसै अष्टनारायण पिक्चर्स परिवार माथि यति बेला दुखद…

Read More

माझी समुदायको किङको रुपमा परिचित गायक यमन माझी

मनोरंजनसंसार डटकम यति बेला नेपाली गीत संगीतको बजार फस्टाउदै गईरहेको छ । यो हिसाबले नेपाली गीत संगीतमा परिवर्तन पनि धेरै हदले देखिएको छ । यसो त नेपालमा धेरै जातजातिहरुको बसोबास रहेको छ । तर पनि आफ्नो समुदायको हक हित या अझ भनौ त्यसको प्रवर्धनको लागि भने निकै कम व्यक्तिहरु उठेका छन् । गीत संगीतको माध्यमले…

Read More