
रचनाकार सौरव तिम्सिनाको रचनामा नया नया गीत आउने क्रम बढ्दो
मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बढ्दो विकास संगै धेरै व्यक्तिहरु यस क्षत्रमा आए तर धेरै कमले मात्र सफलता हासिल गरे | त्यहि सफलता हासिल गरेका मध्य पनि धेरै कम यस क्षत्रमा निरन्तर रुपमा लागि पर्न सके | त्यहि कम भित्रको सुचिमा पर्न सफल एक नाम हो रचनाकार सौरव तिम्सिना | अधिक कुशल रचनाकारको परिचय बोकेका…