“बमकाजी” ले सक्यो ५० प्रतिशत छायांकन , कस्तो छ त सौगात र दियाको भूमिका हेर्नुहोस ?

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र छायांकनको लागि गोर्खाको सामागाउ स्थित मनासलु बेस क्याम्प पुगेको “बमकाजी” युनिटले आफ्नो ५० प्रतिशत छायांकन सकेको जानकारी दिएको छ | निर्माण पक्षेले आफ्नो छायांकनको केहि तस्बिरहरु सार्वजनिक गरेर यस्तो जानकारी दिएको हो | यसै चलचित्रको काम निकै नै राम्रो भएको र चलचित्र निकै राम्रो बन्ने विश्वास नायक सौगात मल्ल…

Read More

पुस २८ बिहिवारको प्रदर्शन मिति तय गर्दै “लभ साशा” को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम यहि पुस २८ गते बिहिवार प्रदर्शन मिति तय गर्दै चलचित्र “लभ साशा” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | राजधानीमा बुधवार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले चलचित्रको ट्रेलर अनि साथमा एउटा गीत समेत सार्वजनिक गरेको थियो | कार्यक्रममा नेपाली चलचित्र क्षत्रका बिशिष्ट तथा चर्चित व्यक्तिहरुको साथमा थुप्रै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो…

Read More

अभिनेता तथा निर्देशक रमेश बुढाथोकी सहितको १० जना कलाकर्मीको टोलीले गरे नेपाली कांग्रेस प्रवेश

मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली कलाकारहरुको राजनीति पार्टी प्रवेशले नेपाली बजार निकै तताएको छ | केहि दिन अगाडी मात्र नायिका रेखा थापाले राप्रपा पार्टी प्रवेशले नेपाली बजारलाई हल्लाएको थियो | त्यस पश्च्यात अहिले फेरी थप १० नेपाली कलाकारहरुले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् | पार्टी प्रवेश गर्नेमा अभिनेता तथा निर्देशक रमेश बुढाथोकी सहितको १०…

Read More

“मेरो पैसा खोई” मा सौगात , वर्षा संगै बलिउड कलाकार जुही चावला देखि राजपाल यादव सम्म अनुबन्दित

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र निर्माणको घोषणा गरिएको चलचित्र “मेरो पैसा खोई” को कास्टिङ लाईनअप पुरा भएको छ । राजधानीमा बुधवार आयोजित एक कार्यक्रम बिच यो बिषयमा जानकारी गरिएको हो | चलचित्रमा नायक सौगात मल्ल र नायिका वर्षा शिवाकोटी लिड कलाकारको अभिनयमा फाईनल भएका छन् | यसका साथमा चलचित्रमा सागर तिवारी, बुद्धि तामाङ, कमलमणी…

Read More

“मिस नेपाल अर्थ-२०१३” की बिजेता रोजिशाले “ग्याङ्गस्टार ब्लूज” बाट डेब्यु गर्ने पक्का

मनोरंजनसंसार डटकम लामो समय देखि चर्चामा रहेको चलचित्र “ग्याङ्गस्टार ब्लूज” अब यहि आउदो माघको महिना देखि फ्लोरमा जाने पक्का पक्कि भएको छ | यहि हिसाबमा चलचित्रको यति बेला कास्टिङ लाईन अप समेत पुरा भएको छ | चलचित्र निर्माणको घोषणाको क्रममै जेरी डेब्यु नायिका आना शर्मा र नायक आशिरमान देशराज चलचित्रको लागि अनुबन्दित भैसकेका छन् भने…

Read More

कलाकारले भने ताप्लेजुङ बासी संग कुनै गुनासो छैन , आखिर के हो वास्तविकता जान्नुहोस ?

मनोरंजनसंसार डटकम नेपालको कला साहित्यमा अहिले आएर पछिल्लो समयको तुलनामा धेरै नै आमुल परिवर्तनहरु भैसकेका छन् | यसका लागि सम्पूर्ण कलाकार तथा नेपाली दर्शकहरुको ठुलो हात रहेको छ | अहिले नेपाली दर्शकहरुको कलाकार , नेपाली गीत संगीत र नेपाली चलचित्र क्षत्रलाई हेर्ने दृष्टिकोण नै बदलिसकेको छ | अहिले बिदेशी गीत संगीत र चलचित्रको तुलनामा नेपाली…

Read More

“तिमीसंग” मा नाजिर र आकाश संग रोमान्स गर्दै साम्राज्ञी

मनोरंजनसंसार डटकम भर्खरै मात्र “ए मेरो हजुर २” को सम्पूर्ण छायांकन सकेर बसेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अर्को नया चलचित्रमा अनुबन्दित भएकी छिन् | कलाकार शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार हुन लागेको चलचित्र “तिमीसंग” मा उनि अनुबन्धित भएकी हुन् | आफ्नो पहिलो डेब्यु चलचित्र “ड्रिम्स” देखि नै सम्भावना बोकेकी नायिकाको उपाधि पाएकी उनले धेरै…

Read More

डबिङको लागि अमेरिका देखि नेपाल आईन साहारा , फाल्गुन २७ मा “दर्पण छाँया २”

मनोरंजनसंसार डटकम आउदो फाल्गुन २७ गते प्रदर्शन मिति तोकेको चलचित्र “दर्पण छाँया २” को अहिले डबिङ कार्य सुरु भएको छ । पुराना निर्देशक तुलसी घिमिरे निर्देशित यो फिल्मको चक्रपथ स्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको हो । चलचित्रको डविङकै लागि गत साता अमेरिकादेखि नायिका साहारा नेपाल आएकी हुन् | अहिले चलचित्रका…

Read More

१२ औँ दिनको पुण्यतिथीमा स्वर्गीय आरपी भट्टराई “लादालाम” लाई कलाकर्मीको श्रद्धाञ्जली

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र बिराटनगर आफ्नो फुपु घरमा निधन हुनु भएका कलाकार स्वर्गीय आरपी भट्टराई “लादालाम” को १२ औँ दिनको पुण्यतिथीमा मंगलवार राजधानीमा एक कार्यक्रम बीच उनको तश्विरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ | नेपाल प्रज्ञा प्रतिष्ठान भवन परिसरमा आयोजित कार्यक्रममा अधिकांश कलाकारहरुको उपस्थिति रहेको थियो | सबैले उनलाई सम्झेर उनको आत्माको चिर…

Read More

पुस २८ गते बिहिबारको लागि प्रदर्शन मिति तय गर्दै “लभ साशा” को नया पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम प्रदर्शनको लागि तयार भएर बसेको चलचित्र “लव साशा” ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा हामी चलचित्रकी नायिका केकी अधिकारी र नायक कर्मालाई फरक लूक्समा हेर्न सक्दछौ | सार्वजनिक पोस्टरमा कर्मालाई पल अनि केकीलाई साशा र अर्का लिड कलाकार आसिफ शाहलाई सिद्धार्थको रुपमा परिचय दिईएको छ । पोस्टरको अनुसारले चलचित्रमा केहि…

Read More