भब्य र शब्य रुपमा सम्पन्न “पुरानो डुंगा” को रेड कार्पेट प्रिमिएर शो

मनोरंजनसंसार डटकम अहिलेको मोस्ट वेटेड चलचित्रको सुचिमा सबैभन्दा माथि रहेको चलचित्र “पुरानो डुंगा” को गय राति राजधानीमा रेड कार्पेट प्रेमिएर शो गरिएको छ | प्रेमिएर शो मा चलचित्र क्षत्रका नाम चलेका हस्तीहरु र अधिकांश पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो | चलचित्र हेर्ने आएका सबैमा चलचित्र कस्तो होला भनेर उत्सुकता रहेको देखिन्थ्यो | सबैलाई चलचित्रको प्रेमिएर…

Read More

नेपाली गीत संगीत संगै समाज सेवामा अग्रसर हुदै रचनाकार हरि उप्रेती

मनोरंजनसंसार डटकम पहिलेको तुलनामा नेपाली गीत संगीतको साथमा कला साहित्य क्षत्रको विकास अहिले निकै राम्रो हिसाबले भईरहेको छ | धेरै व्यक्तिहरु यसको विकासमा निरन्तर रुपमा लागिपरेका छन् | यस्तै एक व्यक्ति हुनुहुन्छ रचनाकार हरि उप्रेती | उहा एक सफल गीतकारको साथमा समाज सेवामा पनि निकै क्रियाशील भएर लागिपर्नु भएको छ | उहाले बिगत लामो समय…

Read More

पौष ८ मा आउदै प्रोमिशको “साया”

मनोरंजनसंसार डटकम राजधानीमा सोमबार आयोजित एक कार्यक्रम बीच अर्को नया चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ | चलचित्रको नाम हो “साया” | चलचित्रले ट्रेलर सार्वजनिक संगै आफ्नो प्रदर्शन मिति पौष ८ गतेकोको लागि घोषणा गरेको छ | गढी माई फिल्म्सको प्रस्तुतिको रहेको चलचित्र सया मा टिना श्रेष्ठ , उमेश तामाङ्ग , प्रमिश गुरुङ , पुस्कर गुरुङ…

Read More

पौष २९ मा सौगात र कमलीले कोरेको “शब्द” को अर्थ खुल्दै

मनोरंजन संसार डटकम पौष २९ को प्रदर्शन मिति तय गर्दै चलचित्र “शब्द” ले आफ्नो पहिलो टिजर र एउटा गीत सार्वजनिक गरेको छ | राजधानीमा सोमबार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले चलचित्रको बारेमा बिस्तृत जानकारीको दिदै टिजर र एउटा गीतको भिडियो सार्वजनिक गरेको हो | सार्वजनिक टिजरको अनुसार चलचित्र निकै राम्रो बनेको अनुमान हामी लगाउन…

Read More

सबैको प्रतिक्षाको घडी सकिदै , नजिकिदै “पुरानो डुंगा” को प्रदर्शन मिति

मनोरंजनसंसार डटकम अधिक लामो समय देखि रहिआएको नेपाली सम्पूर्ण दर्शकहरुको पर्खाई अब सकिने क्रममा छ | प्रशंग हो चलचित्र “पुरानो डुंगा” को जसको पर्खाई नेपाली सम्पूर्ण दर्शकहरुलाई नेपालमा मात्रै नभएर बिदेशमा समेत धेरै लामो समय देखि रहेको छ | अब यस चलचित्रको प्रदर्शन मिति निकै नजिक आइसकेको छ | चलचित्र मंसिर १० गते देखि देशभरका…

Read More

गायक तुल साम्सोहाङ राई गर्दैछन नया एल्बमको तयारी , रेकर्डिङ्ग कार्य धमाधम सुरु

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतमा आफ्नो इच्छा चाहनले मात्र प्रवेश गरेका थुप्रै कलाकारहरु रहेका छन् | तर इच्छा र चाहनाको साथमा धेरै कुराको अनुभव र अभ्यासको साथमा धेरै लामो साधना पछि यस क्षत्रमा हात हाल्ने प्रयास गर्ने कलाकारहरुको पनि सुची हामी माझमा रहेको छ | यस्तै एक कलाकार हुन् गायक तुल साम्सोहाङ राई |…

Read More

गायन संगै निर्देशन तर्फ अगाडी बढ्दै छन् गायक सुमन श्रेष्ठ (संगम)

मनोरंजनसंसार डटकम अहिले नेपालमा पनि कला तथा कलाकारहरुको कमि छैन | हरेक क्षत्रमा जस्तै नेपाली गीत संगीत तथा कला साहित्य क्षत्रमा पनि अहिले धेरै प्रतिभावान व्यक्तिहरुको आगमन निकै तिब्र गतिमा हुन थालेको छ | बहुमुखी प्रतिभाका धनि व्यक्तिहरु पनि हाम्रो नेपाली गीत संगीत तथा कला साहित्य क्षत्रमा हुनुहुन्छ जसले प्रत्येक पटक केहि फरक कुराहरु दर्शकहरुलाई…

Read More

“हेप्पी डेज” मय बन्दै युके , छायांकनको काम धमाधम सुरु

मनोरंजनसंसार डटकम नेपालमा अहिले नेपाली चलचित्रको छायांकन हुनु त सामान्य नै हो किन भने अहिले नेपाली चलचित्र क्षत्रमा चलचित्रको चाप निकै धेरै छ | तर बिदेशमा समेत यति बेला नेपाली चलचित्रको छायांकन निकै पारदर्शी पारामा भईरहेको छ | प्रशंग हो चलचित्र “हेप्पी डेज” को जसलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्दै हुनुहुन्छ | केहि समय अगाडी…

Read More

झरनाको “ए मेरो हजुर २” को छायांकन समाप्त , तिलिचो तालमा सम्राज्ञीको बोल्ड अवतार

मनोरंजनसंसार डटकम निकै लामो समय नेपाली चलचित्र क्षत्रमा कुशल नायिकाको रुपमा चर्चित भएर अहिले आएर निर्देशन तर्फ आफ्नो पाईला अगाडी सारेकी नायिका झरना थापाको चलचित्र “ए मेरो हजुर २” ले आफ्नो छायांकन पुरा गरेको छ | चलचित्रले काठमाडौँ , पोखरा र मनाङ्ग लगाएत ठाउँमा छायांकन गरेको थियो | केहि समय अगाडी मात्र काठमाडौँ र पोखराको…

Read More

नेपाली गीत संगीतको आकाशमा कलेक्सन एल्बम लिएर दुई नवोदित स्रष्टका साथ आउदै रचनाकार हरि उप्रेती

मनोरंजनसंसार डटकम हरेक क्षत्रमा प्रवेश गर्नको लागि धेरै मान्छेहरुलाई प्रेरणाको खाँचो हुन्छ | अझै भन्नु पर्दा नेपाली कला साहित्य क्षत्रमा झन् हामी अधिक व्यक्तिहरुको कसै न कसैको प्रेरणा र हौसला अनि साथले अगाडी आएको पनि देख्न सक्दछौ | यसै बिचमा अब चाडै नै २ दुई नवोदित प्रतिभाशाली कलाकारहरुको नेपाली गीत संगीत क्षत्रमा प्रवेश हुदैछ |…

Read More