प्रत्येक प्रदेशीको तर्फबाट तिहारको कोसेली बोकेर आउदै कुमार बिसीको “उमंग”

मनोरंजनसंसार डटकम तिहारको अवसर पारेर कार्तिक १२ गते देखि प्रदर्शन आउन लागेको चलचित्र “उमंग” को अहिले व्यापक प्रचारप्रसार भईरहेको छ | परदेशीको दुख पिडा र बेदनाको कथा बोकेर तयार भएको चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि…

Read More

३ बुदाको सहमति पछि अन्तत फिल्म “ऐ दिल है मुश्किल” लाई मिल्यो प्रदर्शन अनुमति

मनोरंजनसंसार डटकम अन्तत फिल्म “ऐ दिल है मुश्किल” अब प्रदर्शन हुने भएको छ | उरी हमलाको कारण केहि समय अगाडी देखि बिरोधमा परेको फिल्म अब भने प्रदर्शन हुने पक्का भएको छ | फिल्ममा पाकिस्तानी कलाकारको पनि मुख्य भूमिका रहेको हुनाले बिरोध गर्दै राज ठाकरेले फिल्म प्रदर्शन गरे तोडफोड गर्ने धम्कि दिएका थिए | तर अहिले…

Read More

सलमानको “ट्यूबलाइट” को मनाली शेड्यूल पूरा , २०१७ को ईदमा रिलिज हुने

मनोरंजनसंसार डटकम बलिउड सुपरस्टार सलमान खानले आफ्नो आउने लागेको फिल्म “ट्यूबलाइट” को मनाली शेड्यूल पूरा गरेका छन् | फिल्म का निर्देशक कबीर खानले सलमानको ब्लैक एंड व्हाइट तस्वीर शेयर गर्दै मनाली शेड्यूल पूरा भएको जानकारी दिएका हुन् | “ट्यूबलाइट” २०१७ को ईदमा रिलिज हुनेछ | फिल्ममा सलमानका भाई सोहेल खान पनि मुख्य भूमिकामा रहेका छन्…

Read More

सार्वजनिक भयो ऋतिक रोशनको फिल्म “काबिल” को टीजर

मनोरंजनसंसार डटकम बलिउड सुपरस्टार ऋतिक रोशनको आउने लागेको फिल्म काबिल को टिजर रिलीज गरिएको छ | सार्वजनिक टिजरमा नायक ऋतिक रोशनको आवाज मात्र सुनाई दिनेछ तर उनलाई भने देखिएको छैन | ४१ सेकेन्डको टिजरमा ऋतिक रोशनले केहि डाइलग बोलिरहेका छन् र उनको त्यो डाइलग सकिन साथ टिजरको पनि अन्त्य हुन्छ | फिल्ममा नायक ऋतिक रोशनको…

Read More

उरी हमलामा शहीद भएका जवानोको परिवारलाई अजय देवगनले दिने भए एक शो को पुरा कमाई

मनोरंजनसंसार डटकम बलिउड अभिनेता अजय देवगनले आफ्नो आउने लागेको फिल्म “शिवाय” को एक शो को पुरा कमाई उरी हमलामा शहीद भएका जवानोको परिवारलाई दिने निर्णय गरेका छन् | मिडिया रिपोर्टको अनुसार अभिनेता अजय देवगनले भने “शिवाय को रिलीज डेटको जुन सबै भन्दा ठुलो शो हुन्छ त्यसको पुरा कमाई उरी हमलाको पिडित परिवारलाई दिईनेछ |” त्यसै…

Read More

नायक प्रभाषको जन्म दिन पारेर रिलिज भयो “बाहुबली २” को फर्स्ट लुक मोशन पोस्टर

मनोरंजनसंसार डटकम मोस्ट अवेटेड फिल्म “बाहुबली: द कनक्लूजन” को फर्स्ट लुक मोशन पोस्टर रिलीज गरिएको छ | आज फिल्मका नायक प्रभाषको जन्म दिनको अवसर पारेर फिल्मको “बाहुबली २” को पहिलो पोस्टर रिलिज गरिएको हो | रिलिज गरिएको पोस्टरमा नायक प्रभाषलाई हामी अधिक रिसको लूक्समा एक हातमा तलवार र अर्को हातमा जंजीर लिएको देख्न सक्दछौ |…

Read More

ठमेल बजारमा रम्दै दयाहाङ्ग र अलिशा

मनोरंजनसंसार डटकम यो बर्ष सबैको पर्खाईमा रहेको चलचित्र “लूट २” ले फाल्गुन १३ गते प्रदर्शन मिति तोक्दै आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ | “ठमेल बजार” बोलको उक्त गीतमा शब्द एकतारे र कालीप्रसाद बास्कोटाको रहेको छ भने संगीत पनि कालीप्रसाद बास्कोटा नै रहेको छ | त्यसै गरि गीतमा मिना निरौला , भानुभक्त ढकाल र कालीप्रसाद…

Read More

एक पछि अर्को प्रस्तुतिको साथमा नेपाली गीत संगीतमा अग्रसर रचनाकार अन्जान किराती

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बढ्दो परिवर्तन र विकास संगै नया प्रस्तुतिहरुको आगमन समेत तिब्र हुन थालेको छ | अहिले थुप्रै कलाकारहरु यस क्षत्रमा आबद्ध रहेका छन् | त्यस मध्य पनि आफ्नो यो सांगीतिक यात्रालाई निरन्तरता दिनेको भने सिमित सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार अन्जान किराती |…

Read More

चलचित्र “ब्ल्याक समर” को गीत बाहेकको सबै छायांकन पुरा

मनोरंजनसंसार डटकम एलबीयस फिल्म प्रोडक्सन युके र नेपालको प्रस्तुति रहेको चलचित्र “ब्ल्याक समर” को गीत बाहेकको सबै छायांकन पुरा भएको छ | प्राप्त जानकारी अनुसार चलचित्रको प्याक अप भैसकेको छ र अब मात्र गीतको छायांकन बाकी रहेको छ | चलचित्रको सम्पूर्ण छायांकन युकेमा गरिएको छ | चलचित्रका निर्देशक एलबी सुब्बा रहेका छन् | त्यसै गरि…

Read More

“वल्र्ड म्यानहन्ट ईन्टरनेशनल २०१६”” को प्रतियोगिताको लागि अनुप आज चिन जादै

मनोरंजनसंसार डटकम नेपालका धेरै कलाकारहरु रजतपटमा उदाए तर उदाएको केहि समयमा नै धेरै कलाकारहरु अस्ताउनु समेत पर्यो | तर निकै कम समयमा अधिक सफलताको सिडी छाडेर अगाडी बढेको र अहिले सम्म अझै चम्किलो भएर उदाइरहेको कलाकारहरुको पनि हामी संग सुची रहेको छ | त्यहि सुची भित्र पर्न सफल एक नाम हो अनुप विक्रम शाही |…

Read More