Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
बलिउड सुपरस्टार ऋतिक रोशनको आउने लागेको फिल्म काबिल को टिजर रिलीज गरिएको छ | सार्वजनिक टिजरमा नायक ऋतिक रोशनको आवाज मात्र सुनाई दिनेछ तर उनलाई भने देखिएको छैन | ४१ सेकेन्डको टिजरमा ऋतिक रोशनले केहि डाइलग बोलिरहेका छन् र उनको त्यो डाइलग सकिन साथ टिजरको पनि अन्त्य हुन्छ |
फिल्ममा नायक ऋतिक रोशनको साथमा नायिका यामी गौतम पनि मुख्य भूमिका रहेकी छिन् | फिल्मको सार्वजनिक टिजरमा अब ट्रेलर 26 अक्टूबरमा रिलिज हुन बताइएको छ | यो चलचित्र २६ जनवरी २०१७ मा प्रदर्शन हुनेछ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: