
परदेशीको “उमंग” ले जित्यो दर्शकहरुको मन , सबैले गरे प्रशंसा
मनोरंजनसंसार डटकम तिहारको छेको पारेर कार्तिक १२ गते देखि प्रदर्शन सुरु गरेको चलचित्र परदेशीको “उमंग” ले सन्तोष जनक व्यापार गरेको छ | चलचित्रले निकै राम्रो किसिमको दर्शक हल सम्म लिएर आउन सफल भएको छ | परदेशीको कथा बोकेको चलचित्रले दर्शकहरुबाट आशुको वर्षा समेत गरेको छ | चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्र निकै नै राम्रो बनेको प्रतिक्रिया…