Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेत्री तापसी पन्नू र अक्षय कुमारले आफ्नो आउन लागेको नया फिल्म “नाम शबाना” को छायांकन पुरा गरेका छन् | फिल्मले मलेसियामा आफ्नो छायांकन पुरा गरेको हो | फिल्म आउने सालमा रिलिज हुने निर्माण पक्षेले बताएको छ |
शिवम नायर द्वारा निर्देशित फिल्मको छायांकन सिटी सेन्टर सहित कुआलालंपुरको चर्चित स्थानमा गरिएको छ | ‘नाम शबाना’ मा अक्षय र तापसी संगै अभिनेता मनोज बाजपेयी र दक्षिणी अभिनेता पृथ्वीराज पनि मुख्य भूमिकामा रहेका छन् |

Leave a Reply

%d bloggers like this: