सबैको प्रिय बन्न सफल रचनाकार अन्जन किरातीको “एउटा सत्य”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतले प्रगति नगर्ने भयो यसको कुनै स्थर छैन भन्ने व्यक्तिहरुको मुखमा अब ताला लागेको छ | अहिले नेपाली गीत संगीतले नया मोड लिइरहेको अवस्था छ | अब एक पछि अर्को नया र पृथक प्रस्तुतिको आगमन हाम्रो यस क्षेत्रमा हुन थालेको छ | राम्रो गर्ने र निकै कम समयमा दर्शकहरुको मन जित्ने…

Read More

गायक भिसन राईको “जब देखि डुबे म” सार्वजनिक

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतमा युवा पुस्ताको निकै राम्रो पकड रहेको देख्न सकिन्छ | यस हिसाबले अहिले युवा पुस्ताका प्रतिनिधित्वो गरेर यस क्षत्रमा प्रवेश गरेका कलाकारहरुको कमि छैन | तर त्यस मध्य पनि निकै राम्रो कलाकारहरुको सुची पनि हामी माझ रहेको छ | यस्तै आफ्नो फरक र पृथक प्रस्तुतिको साथमा उक्त सुचिमा आफ्नो नाम…

Read More

कार्तिक २६ मा आउदै कृषाको “पलाँस”

मनोरंजनसंसार डटकम कृषा चौलागाईं को निर्माण र सुबास कोइरालाले लेखन तथा निर्देशन तयार भएको चलचित्र “पलाँस” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्रले दिपावलीको अवसर पारेर कार्तिक २६ को लागि प्रदर्शन मिति तोकेको छ | चलचित्रमा रेखा थापा , आयुब केसी , कामेश्वोर चौरसिया , प्रकाश घिमिरे , कमल देवकोटा लगाएतका कलाकारहरुको अभिनय…

Read More

प्राविधिक कारण बस पछाडी सर्यो बहुप्रतिक्षित चलचित्र “किङ्ग”

मनोरंजनसंसार डटकम जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” ले आफ्नो प्रदर्शन मिति पर सारेको छ | असोज २१ गते तोकिएको प्रदर्शन मिति प्राविधिक कारण बस सार्न परेको कुरा निर्माता जयन श्रेष्ठले जानकारी दिनुभएको छ | यो हिसाबले अब चलचित्र दशैंमा नआउने भएको छ | चलचित्र टिमले आफ्नो अर्को नया प्रदर्शन मिति भने…

Read More

दर्शकहरुले फुकाए “गाठो” , पहिलो दिनमै ८० प्रतिशतको अकुपेन्सी

मनोरंजनसंसार डटकम भाद्र ३१ गते अर्थात् आज शुक्रबारबाट देशभरको सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “गाठो” ले पहिलो दिन मै राम्रो दर्शकहरुको साथ पाउन सफल भएको छ | काठमाडौँ उपत्यका भित्रको हलहरुमा अहिले निकै उत्साह पूर्ण दर्शकहरुको उपस्थिति देखिएको छ | चलचित्रमा अभिनित अहिलेका युवा पुस्ताका कलाकार नजिर हुसेनको क्रेजले पनि राम्रो जादु चलाएको छ…

Read More

“टाइगर जिंदा है” मा कट्रिनाको भूमिकाको भयो खुलासा

मनोरंजनसंसार डटकम पछिल्लो पटक २०१२ मा संगै जोडी बनाएर “एक था टाइगर” मा देखिएका नायक सलमान खान र नायिका कट्रिना क्याफ फेरी एकपटक संगै देखिने भएका छन् | उनीहरु अब फेरी “एक था टाइगर” को सिक्वेल “टाइगर जिंदा है” मा संगै देखिदै छन् | अहिलेको यस फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गर्ने भएका छन्…

Read More

“बिजुली मेसिन” को ट्रेलर सार्वजनिक , अनौठो र रोमान्चक कथा

मनोरंजनसंसार डटकम दिपावलीको अवसर पारेर कार्तिक २६ गते प्रदर्शन मिति तोकेको चलचित्र “बिजुली मेसिन” को ट्रेलर सार्वजनिक गरिएको छ | अभिषेक सुवेदी, जिवन अधिकारी, बुद्धि तामाङ, कमलमणी नेपाल, आशिष लुईंटेल, जिवन भट्टराई लगायतको कलाकारहरुको अभिनय रहेको चलचित्रलाई नविन अवालले लेखन र निर्देशन गरेका हुन् । चलचित्रमा महानायक राजेश हमालको पनि अभिनय रहेको छ | चलचित्रका…

Read More

भब्य र सब्य रुपमा सम्पन्न भयो “गाठो” को प्रिमिएर

मनोरंजनसंसार डटकम भाद्र ३१ गते अर्थात् भोलि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाठो” ले हिजो जय नेपाल हलमा आफ्नो रेड कार्पेट प्रिमिएर शो गरेको छ | प्रिमिएर शो हेर्न अधिंकाश कलाकार र पत्रकारहरुको जमघट रहेको थियो | चलचित्र हेरिसकेपछि सम्पूर्ण व्यक्तिहरुले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ | नेपाली सामाजिक कथाको कुराहरुलाई निकै राम्रो…

Read More

मेरो जन्म दिनमा मलाई एक्लै रमाउन मन लाग्छ : मुकुन्द भट्ट

मनोरंजनसंसार डटकम माघ २१ मा प्रदर्शन मिति तोकेको चलचित्र “लप्पन छप्पन” का निर्देशक मुकुन्द भट्ट हुन् | उनको हिजो जन्म दिन परेको छ | उनले सुटुक्कै आफ्नो जन्म दिन मनाएका छन् | नेपालको धनगडी जिल्लामा १९९० सेप्तेम्बेर १४ मा उनको जन्म भएको थियो | अत्याधिक हो हल्ला र भिड भाड बाट टाढा रहन मन पराउन…

Read More

सिटी सेन्टर जाऊ बिङ्गो खेलेर “गाठो” टिमसंग बसेर प्रिमिएर हेर्न मौका पाऊ

मनोरंजनसंसार डटकम भाद्र ३१ गते शुक्रबारबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाठो” ले आज जय नेपाल हलमा आफ्नो प्रिमिएर गर्दैछ | त्यसै गरि चलचित्र टिमले कमलपोखरी स्थित सिटी सेन्टरको फूड कार्टमा आज साझ ४ बजे बिग बिङ्गो खेल समेत खेलाउदै छ | सहभागी भएर जित्नु हुने महानुभावले चलचित्र टिम संग बसेर प्रिमिएर हेर्न…

Read More